राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
नेपाली जनसम्पर्क समिति इजरायलको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
अगस्ट १४ काठमाडौँ :-नेपाली जनसम्पर्क समिती इजरायलको योजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न। २०७७ साउन २८ तदानुसार 12 अगस्ट 2020 मा जुम भर्चुअलमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। उक्त अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा युवा नेता जनक भट्टको समेत उपस्थिति थियो । कार्यक्रम नेपाली जनसम्पर्क समिति […]
974 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
उत्कर्षमा पुग्यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को बिबाद ,स्थायी समितिको बैठक फेरि स्थगित।
जुलाई ८ काठमाडौँ :-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी […]
920 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जनता समाजवादी पार्टी नेपालको प्रवास समिति “नेपाली समाज NESO इजरायलको” प्रथम बार्षिकोत्सव मनाउन तयारी।
मे २६ तेल अभिव :-कोभीड-१९ कोरोना भाइरस चीनबाट शुरु भै बिस्व ब्यापी महामारीको रुपमा फैलिदै गएको यस बिसम परिस्थितीलाई मध्ये नजर गर्दै “जनता समाजवादी पार्टी,नेपाल”का प्रवास सङ्गठन समिति नेपाली समाज (NESO) इजरायलको ऐतिहासिक प्रथम वार्षिकोत्सव कार्यक्रम अनलाईन मार्फत मनाउने भएको छ। “समुन्नत सङघीय समाजवाद जिन्दावाद,१०+१ पहिचानको प्रदेश हाम्रो संकल्प,नेपाली राजनीतिमा जनता समाजवादी पार्टी नेपाल,अबको विकल्प” […]
1,248 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रपती बिद्या देवी भण्डारीले आउदो वैशाख २६ गते संसद बैठक आह्वान ।
मे ३ काठमाडौँ :-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।सरकारको सिफारिसको आधारमा आइतबार राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।
1,745 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनमा भएको कोरोना विशेष अस्पतालको चोरी र अनियमितताका दोषीलाई कारबाही नगरॆ बिप्लव नेतृत्वको नेकपाले कारबाही गर्ने ।
एप्रिल २८ चितवन :-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनको कोरोना विशेष अस्थायी अस्पतालमा भएको चोरी र अनियमितताका दोषिलाई कारवाही गर्न माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै चितवन जिल्ला सेक्रेटरी विजय शर्माले सत्ताको संरक्षणमा कर्मचारीले जनताको रगत र पसिनाद्धारा निर्माण गरिएको कोरोना अस्पतालमा चोरी भएको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । […]
996 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल बिद्यार्थी संघले लकडाउनको उल्लङ्घन गर्दै सरकार बिरुद्द प्रदर्शन ।
एप्रिल २३ काठमाडौँ :- कोभिड -१९ कारण लकडाउन गरिएको अवस्थामा नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले भने लकडाउन उल्लंघन गर्दै राजधानीमा सरकार विरोधी प्रदर्शन गरेको छ ।नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा बानेश्वरको मिन भवनस्थित कमर्स क्पाम्पसबाट निस्किएका संघका विद्यार्थीले बिहीबार बिहान संघीय संसद भवन अगाडि प्रदर्शन गरेका हुन् । कोरोना कोभिड -१९ महामा री विरुद्ध सिंगो […]
1,059 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
समाजवादी पार्टी र राजपा बीच पार्टी एकता, जनता समाजवादी पार्टी नेपालको नाममा निर्बचान आयोगमा दर्ता ।
एप्रिल २३ काठमाडौँ :-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ ।लामो समयदेखि चल्दै आएको चर्चामाझ राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधवार अबेर राति एकता भएको छ।नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा […]
1,315 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मन्त्रि परिषदको अध्यादेश राष्ट्रपति बिध्या देवी भण्डारीले जारी गरिन ,नेकपा अध्यक्ष पुष्प कमल दाहालले आफु निकट नेताहरुलाई काठमाडौँ नछाड्न आग्रह ।
एप्रिल २० काठमाडौँ :-राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषदले प्रस्ताव गरेको दुई वटा अध्यादेश जारी गरेकी छन् ।राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।अध्यादेश जारी भएसंगै अबदेखि पार्टी फुटाउन संसदीय दल वा पार्टी केन्द्रीय सदस्य मध्ये कुनै एउटामा ४० प्रतिशत […]
1,159 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोभिड-१९ को कारण नेपाली कांग्रेसको क्रियाशील सदस्य बितरण स्थगन ।
मार्च २१ काठमाडौँ :-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि स्थगन गरेको जानकारी दिनुभयो । “पार्टीले ठूला भेला र […]
1,990 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पुर्व सूचना ,संचार तथा प्रबिधि मंत्री गोकुल बास्कोटाको नव निर्मितघरमा बिप्लव माओबादीले बम बिस्फोट ।
मार्च ११ काठमाडौं:- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले […]
1,063 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
नेकपाका अध्यक्ष पुष्प कमल दाहाल”प्रचण्ड ”लाई पुर्व माओबादी लडाकुका छोराले जुत्ता प्रहार गरे ।
मार्च १ काठमाडौं:-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व लडाकुका छोरा रतन तिरुवा रहेको खुलेको छ ।आज राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार गरिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जुत्ता प्रहार गर्ने व्यक्ति तिरुवा भएको पुष्टि गरेका छन् । २२ वर्षीय युवक तिरुवाको घर जुम्ला रहेको […]
1,194 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसको उपसभापती गच्छदारलाई अख्तियार दुरुपयोगले भ्रस्टाचार मुद्दा दायर गरेको बिरोधमा ने बि संघको प्रदर्शन ।
फेब्रुवरी ९ काठमाडौँ :-बहु विवादित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेपाली कांग्रेसले सदनसँगै सडकमा पनि विरोध प्रदर्शन गरेको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।पार्टीका उपसभापति एवं ससदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटारको […]
953 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)