देश
देश विषय अन्तर्गतका लेखहरु
घरविहिन दर्जीलाई स्याङ्जाका स्थानीय यूवाद्वारा पक्कि घर उपहार
१६ भदौ, स्याङ्जा । स्याङ्जा विरुवाका यूवाहरुले स्थानीय दर्जीलाई उपहार स्वरुप घर निर्माण गरिदिएका छन् । स्याङ्जाको विरुवा गाउँपालिका वडा न ७ स्थित माथिल्लो बलेउ र यादी गाउँका यूवाहरुले स्थानीय दर्जी ईमान सिँ नेपालीलाई रकम संकलन गरि पक्कि घर निर्माण गरिदिएका हुन् । नेपालीले विगत ४० वर्षयता दर्जी र कटुवालको रुपमा निरन्तर सेवा दिँदै आएका […]
4,884 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने ।
सेप्टेम्बर १ काठमाडौँ :-करिव एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने भएको छ। नुवाकोटको सिसडोलमा वर्षाले फोहर फाल्न समस्या भएपछि काठमाडौंका सडकमा थुप्रिएको फोहरको डंगुर आजदेखि उठ्न लागेको हो।वर्षाले मात्रै नभएर स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो। हिजो काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच एक […]
3,224 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन
सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएकोहो । विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम […]
4,651 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु
२७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । यही […]
4,568 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पर्वतको कुस्माबजार एक हप्ताका लागि सिल गर्ने तयारी, मजदुर र नेतामा संक्रमण देखियो
२६ भदौ, पर्वत । पर्वतको कुस्मामा एक जना जिल्ला नेता र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सदरमुकाम कुस्माबजार एक हप्ताका लागि सिल गरिने भएको छ । क्वारेन्टाइन बाहिरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार राती देखि एक हप्ताका लागि जिल्ला सिल गर्ने निर्णय भएको छ । डिसिसिएमसी पर्वतको बैठकले समुदायमा संक्रमण फैलन नदिन […]
5,761 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ देखि १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु […]
5,600 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु |
२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीका अनुसार भिरबाट लडेर तामाङको पेट फुटेको […]
3,700 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
यस्तो छ आजको मौसम पूर्वानुमान
२३ भदौ, पोखरा । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको छ। । स्थानीय वायुको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा […]
4,503 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
वीर अस्पताल अब कोभिड अस्पताल
२२ भदौ, काठमाडौं । नेपालको सबैभन्दा पुरानो र सरकारी रिफरल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को आइतबार बसेको बैठकले वीरलाई अब कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने निर्णय गरेको हो । यो निर्णयसँगै कमान्डले वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने टुंगोमा […]
4,111 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले […]
3,876 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरा फुड्सका २५ जनासहित गण्डकी प्रदेशमा थपिए ६७ संक्रमित
२२ भदौ, पोखरा । स्वास्थ्य कर्मचारी, पोखरा औद्योगिक क्षेत्रका कामदारसहित पोखरामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् […]
4,408 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘रेल्वे ठेक्काको भ्रष्टाचारी र प्रचण्डका घरबेटीलाई कारबाही गर्छौं’- बिप्लव
२१ भदौ, काठमाडौं । लामो समय सुसुप्त देखिएको भूमिगत विद्रोही विप्लव समूह फेरि सल्बलाएको छ । सो समूहमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले एक विज्ञप्ति जारी गर्दै केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका छन् । काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार […]
4,409 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
