खेलकुद
खेलकुद विषय अन्तर्गतका लेखहरु
पोखरामा दृष्टिविहिन र ह्विलचियर दौड सम्पन्न
फिस्शटेल न्युज/ माघ २४ सनीबार पोखरा रङ्गशालामा दृष्टिविहिन महिला/पुरुष र शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको ह्विलचियर दौड सम्पन्न भएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत उक्त प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा ह्विल चियर दौडमा कास्कीका अधिकारीले १० मिनेट १०.५९ सेकेण्डमा दौड पुरा गरी प्रथम हुँदा १० मिनेट ३६.४० […]
119 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सन्दीप लामिछाने आवद्ध जमैका सेमिफाइनलबाटै बाहिरियो
सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । समूह चरणका १० वटै खेल जितेर शीर्ष […]
5,270 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा
२४ भदौ, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो । ३५ वर्षीय […]
4,663 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एमबाप्पेको गोलमा फ्रान्सको जित, आईसल्याण्ड पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड विजयी
एजेन्सी- युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद शुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो । शनिबार राति भएको खेलमा पाहुना टोलीको फ्रान्सको जितमा एमबाप्पेले […]
3,693 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रोनाल्डोबिनै पोर्चुगलको सानदार जीत
एजेन्सी – स्टार कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहेपनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ । झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गरेको हो । खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१ औं […]
3,897 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सेमिफाईनल पुगिसकेको जमैका ७ विकेटले पराजित
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा […]
3,775 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
‘यसकारण बार्सा छाड्न चाहान्थेँ, अब कतै जाँदिन’- मेस्सी
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्तत: आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् । प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको आग्रहको कारण नै निर्णय बदल्न बाध्य भएको बताएका छन् । उनले कानुनी उपचारमा जाने विकल्प रहेपनि आफू हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारेका छन् । दुई दशकयता बार्सिलोनामा […]
4,196 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सन्दीप सम्मिलित जमैका सेमिफाइनलमा
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेसँगै जमैका दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्बाडोस र सेन्ट किट्स एण्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिने टोली बनेका छन् […]
3,906 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बार्सिलोना र मेस्सीका बुबाको बैठक निष्कर्षविहीन
एजेन्सी । सुपरस्टार लिओनल मेस्सीको भविष्यको बारेमा स्पानिस जायन्ट बार्सिलोना र मेस्सीका बुबा जोर्ज मेसीको बैठक निष्कर्षविहीन बनेको छ । बुधबार मेस्सीको एजेन्टसमेत रहेका जोर्जले बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेएसँग मेस्सीको भविष्यबारे छलफल गरेका हुन् । ३३ वर्षीय मेस्सीले एक साताअघि क्याटलान क्लबमा २० वर्षको बसाइ अन्तय गर्ने घोषणा गरेका थिए । त्यसपछि विश्व फुटबलमा […]
3,957 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पिएसजीका तीन खेलाडीलाई कोरोना
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २८ बर्षिय ब्राजिलियन स्टार नेयमारलाई कोरोना संक्रमण भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । उनीसँगै टिमका अर्जेन्टाईन विंगर एन्जेल डि मारिया र अर्का खेलाडी लियन्द्रो परेदेशलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ । नेयमार, डी मारिया […]
3,881 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तेस्रो टी-२० मा पाकिस्तानको रोमाञ्चक जित, सिरिज बराबरीमा सकियो
१७ भदौ, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी-२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १-१ को बराबरीमा सकाएको छ । पहिलो खेल नतिजा विहीन भएको थियो भने दोस्रो खेल इंग्ल्याण्डले जितेको थियो । म्यानचेष्टरमा भएको तेस्रो खेलमा मोहम्मद हाफिजको […]
3,672 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बार्सिलोना छाडेर सेभिया फर्किए राकिटिक
एजेन्सी । क्रोएसियन मिडफिल्डर इभान राकिटिक स्पेनिस क्लब बार्सिलोना छाडेर अर्को स्पेनिस क्लब सेभियामा आबद्ध भएका छन्। राकिटिक सुरुवाती १.५ मिलियन पाउन्डमा आफ्नो पुरानो क्लब सेभियामा फर्किएका हुन्। ३२ वर्षीय राकिटिकसँगको अन्तिम सम्झौता मूल्य १० मिलियन पाउन्डसम्म हुनेछ। यस्तै उनीसँग अन्य सम्झौता हुनेछ। अहिले सेभिया र राकिटिकबीच चार वर्षको सम्झौता भएको छ। तर जाँदा जाँदै […]
3,951 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
