स्वास्थ्य
स्वास्थ्य विषय अन्तर्गतका लेखहरु
नेशनल लाइफद्वारा रु ५० लाखको घातक रोग बीमाङ्क रकम भुक्तानी
दमक, २६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमकमा रु ५० लाख बराबरको घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम हस्तान्त्रण गरेको छ । कम्पनीका वरिष्ठ अभिकर्ता एबम् बीमित नारायण प्रसाद खरेललाई ठूलो आन्द्रामा क्यानसर भएको थियो । कम्पनीको प्रावधान अनुसार खरेललाई आज एक कार्यक्रमबीच घातक रोग दाबी भुत्तानी बीमाङ्क रुकम हस्तान्त्रण गरेको हो । […]
4,337 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन
सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएकोहो । विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम […]
4,651 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु
२७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । यही […]
4,568 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पर्वतको कुस्माबजार एक हप्ताका लागि सिल गर्ने तयारी, मजदुर र नेतामा संक्रमण देखियो
२६ भदौ, पर्वत । पर्वतको कुस्मामा एक जना जिल्ला नेता र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सदरमुकाम कुस्माबजार एक हप्ताका लागि सिल गरिने भएको छ । क्वारेन्टाइन बाहिरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार राती देखि एक हप्ताका लागि जिल्ला सिल गर्ने निर्णय भएको छ । डिसिसिएमसी पर्वतको बैठकले समुदायमा संक्रमण फैलन नदिन […]
5,761 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ललितपुरमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनालाई कोरोना
२२ भदौ, ललितपुर । पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान […]
4,599 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
वीर अस्पताल अब कोभिड अस्पताल
२२ भदौ, काठमाडौं । नेपालको सबैभन्दा पुरानो र सरकारी रिफरल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को आइतबार बसेको बैठकले वीरलाई अब कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने निर्णय गरेको हो । यो निर्णयसँगै कमान्डले वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने टुंगोमा […]
4,111 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरा फुड्सका २५ जनासहित गण्डकी प्रदेशमा थपिए ६७ संक्रमित
२२ भदौ, पोखरा । स्वास्थ्य कर्मचारी, पोखरा औद्योगिक क्षेत्रका कामदारसहित पोखरामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् […]
4,408 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जामा पक्राउ परेका १९ जुवाडेमा कोरोना पुष्टि
स्याङ्जा, २१ भदौ । आइसोलेसनमा कोरोना संक्रमितको संख्या न्यून हुँदै गएका बेला स्याङ्जामा फेरी कोरोना संक्रमित थपिएका छन्। थपिएका मध्ये अधिकांश समूहमा बसेर तास खेल्नेहरु रहेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्र आइतबार बिहान एकैपटक २२ जना कोरोना संक्रमित पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमित मध्ये एक महिला हुन भने २१ पुरुष। संक्रमित […]
4,869 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जामा २२ जना कोरोना सङ्क्रमित थपिए
स्याङ्जा, २१ भदौ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ९ बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पुतलीबजार नगरपालिकामा २२ जना कोरोना सङ्क्रमित थपिएका हुन् । परीक्षणका क्रममा स्याङ्जाको पुतलीबजार नगरपालिकाका वडा नं १२ मा २ जना, वडा […]
4,113 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि
२१ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ । त्यस्तै भारतमा कोरोना […]
4,308 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ
छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास […]
4,038 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना विरुद्धको ५० करोड डोज भ्याक्सिन तयार गर्दै रुस
एजेन्सी । रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरूले बताएका छन् । बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गरिएको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरूलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन […]
4,022 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
