कृषि/पशुपालन
कृषि/पशुपालन विषय अन्तर्गतका लेखहरु
बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाल पठाउने
१७ भदौ, काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच भएको टेलिफोन बार्तामा बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाललाई पैंचो दिने बताएको छ । नेपालमा मल आपुर्तीको ठेक्का पाएको कम्पनीले समयमा मल ल्याउन नसकेपछि प्रधानमन्त्री ओलीले सक्रियता देखाएका हुन् । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार […]
3,369 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
किसानका नाममा आएको अनुदानमा अर्बौं लूट
१० भदौ, काठमाडौँ । विश्व ब्यांकको सहयोगमा किसानका लागि सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको अनियमितताको चरम रुप विश्व ब्यांककै छानबिनले उजागर गरेको छ। अनियमितताको सांगोपांग चित्र देखाएको विश्व ब्यांकले यसका दोषीमाथि कारबाही गर्न सरकारलाई पत्र समेत पठाएको छ। खेतीपाती गर्ने कृषकको जीवनस्तर उकास्न दाताले सरकारलाई सहयोग उपलब्ध गराएपछि शुरु भएको परियोजना हो, […]
3,331 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
असिनापानीले स्यांग्जामा २ करोडको सुन्तला क्षति |
कात्तिक ८ पोखरा :-असिनापानीले स्याङ्जामा दुई करोड भन्दा बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको हो । “गत असोज २१ […]
2,233 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनका किसानले मूल्य घटाएको बिरोधमा दुध सडकमा पोखे |
जुलाई २२ चितवन :- चितवनका किसानले सडकमा दूध पोखेका छन् । दूधको मूल्य घटाएको विरोधमा पूर्वीचितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा खैरहनी नगरस्तरीय दुग्ध सहकारी समन्वय समितिले पूर्वपश्चिम राजमार्गको ज्यामिरेमा करिब ५०० लिटर दूध पोखेका हुन् । सरकारी स्वामित्वको डीडीसीले नै दूधको मुल्य ३ रुपैयाँ घटाएको र त्यसलाई आधार देखाएर निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएको […]
2,585 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)