सिनेमा/मनोरन्जन
सिनेमा/मनोरन्जन विषय अन्तर्गतका लेखहरु
सज्जा चौलागाईं बनिन् तेस्रो नेपाल आइडल
१२ भदौ, काठमाडौं । सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता घोषित भएकी छिन्। शुक्रवार भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा पहिलो महिला नेपाल आइडल बनेकी हुन्। मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन्। विजेता सज्जाले नगद ५० लाख रुपैयाँ पुरस्कार हात पारिन् । यस्तै फस्र्ट रनरअप बर्दियाका प्रवीण बेडवालले […]
4,535 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा
एजेन्सी । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर […]
3,275 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चर्चित गायक यादन शेर्मा र गायिका चन्द्रकला राईको नया पूर्वेली मारुनी गीत”गुरांसै टिपी ”सार्बजनिक।
अगस्ट २० काठमाडौँ :-चर्चित गायक यादन शेर्मा र चर्चित गायिका चन्द्रकला राईको आवाजमा नयाँ पुर्वेली मारुनी गीत “गुराँसै टिपि” बोलको गीत सार्बजनिक भएको छ |लामो समय देखी नेपाली गीत सङगितको जगेर्नामा लागी परेका गायक यादन शेर्माले दर्जनौं बढी गीतमा आवाज भरि सकेका छन भने दर्जनौं गीतमा सङगित भरेका छन साथै “सुनकोशिको छेउ पुर्वेली “नेपाली लोक […]
1,409 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
सर्जक बिष्णुकुमार गिरीको ”माया मारी गयौ “बजारमा ।
अगस्ट २ शुन्य सुमन / पोखरा :-”सयौं डाँडा काटी गयौ ,सात समुद्र पारी गयौ !शुन्य पारी गाउँ-घर ,तिम्ले माया मारी गयौ !!”सर्जक बिष्णुकुमार गिरीको शब्द रचना तथा प्रस्तुतिमा आधुनिक गीत ”माया मारी गयौ”बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक शिशिर योगीको स्वर र बिबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । प्रिज्म डिजिटल […]
1,415 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
लकडाउनको समयमा युट्युबमा वर्ल्ड प्रीमियर हुँदै “क्यु प्ह्राे छे” (भेडि गोठाले)।
जुन ७ पोखरा; शंकर विरही गुरुङ/ मिलन डी जी ईन्टरनेशनल प्रा. लि. को ब्यानरमा निर्मित र दुर्गा गुरुङ मिलनद्वारा प्रस्तुत गुरुङ संस्कार, संस्कृतिमा आधारित चलचित्र क्यु प्ह्राें छे (भेडि गोठाले) भोली मिति २०७७ जेठ २५ गते आईतबार रोधी टेलिभिजनमा दिउँसो १२ बजे र बेलुका ७ बजे प्रसारण हुनुका साथसाथै सोहीदिन Stream Nepal को युट्युब च्यानलबाट […]
1,767 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
“कलाकारहरु आकस्मिक सहयोग संकलन अभियान”मा कोरियाबाट सहयोग प्रदान ।
मे १४ कोरिया :-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले कोरोना भाईरस (कोभिड-१९) को महामारी फैलिरहेको अवस्थामा नेपालमा लकडाउनको असरले समस्यामा परेका सम्पूर्ण कलाकारहरुलाई विशेष लक्षित गरि आर्थिक सहयोग गरेको छ । नेपाल स्थित राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल केन्द्रले रिता थापा मगरको संयोजकत्वमा बनेको आकस्मिक सहयोग समितिलाई रु. ५१,१११ (अक्षरुपी एकाउन्न […]
1,619 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
गायक हिरा थापा मगरको मौलिक सालैजो गीत “मन परेको माया” सार्वजनिक ।
मार्च ९ फिष्टेल न्यूज :– सुमधुर स्वरका धनी गायक तथा मोडल हिरा थापा मगरको तेस्रो प्रस्तुति मौलिक सालैजो “मन परेको माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। हिम कुमार थापा मगरको लय ,शब्दमा गायक हिरा थापा मगर र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बहुचर्चित गायिका शर्मिला गुरुङको स्वर तथा सागर बिरहीको एरेन्जमा रहेको उक्त गीतमा स्वयम् गायक […]
1,629 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पर्यटन बर्ष २०२० सांगीतिक साँझको लागी सबै नेपालीले मन पराउने चर्चित गायक प्रकाश सपुत इजरायल आउने ।
फेब्रुवरी २१ फिष्टेल न्यूज:- नेपाल आदिवासी जनजाति महासंघ इजरायलले नेपाल भ्रमण बर्ष २०२० प्रचार प्रसार तथा सफल बनाऊने उदेश्यले इजरायलमा भब्य सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।यहि आउदो मार्च १३ तारिख हगना- १३५ तेल अभिवमा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु प्रकाश सपुत र मिलन नेवार आमात्यको साथमा नेपाल पर्यटन बर्ष २०२० “VISIT NEPAL 2020 […]
2,335 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलका नेपालीहरुले चर्चित लोक गायक कृष्ण कंडेल र लोक गायिका जेरीको साथमा भ्यालेन्टाइन मनाउने ।
फेब्रुवरी ५ फिष्टेल न्यूज:- सलोम नेपाल मुभमेन्ट सोसाइटी इजरायलले भ्यालेन्टाइन्स नाईट सांगीतिक धमाका २०२० आयोजना गरेको छ ।सो कार्यक्रममा नेपालका प्रख्यात ABC टेलिभिजन मार्फत प्रशारण हुने टि भी शो इन्द्रेणीका प्रमुख निर्देशक ,सामाजिक अभियन्त, बरिष्ठ पत्रकार तथा चर्चित लोक गायक कृष्ण कंडेल तथा चर्चित दोहोरी गायिका बबिता बानिया (जेरी)को बेजोड प्रस्तुती रहने छ ।यस कार्यक्रमबाट […]
1,764 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माघ्या सकराटी साङ्गितिक साँझको लागी टंक बुढाथोकी र मनोज थापा इजरायलमा ।
जनवरी १५ तेल अभिव :-मगर समुदायको मौलिक पहिचान ,भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परलाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन गर्नको लागी सन २०१३ मा स्थापित नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए देखि नै मगरहरुको आफ्नो मौलिक पहिचान बोकेका चाडपर्वहरु प्रत्येक बर्ष भब्य रुपले मनाउंदै आईरहेको छ ।यसै क्रममा यस बर्षको माघे सक्रान्ती पर्व ( माघ्या सकराटी) कार्यक्रम […]
1,792 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ह्योल्मो भाषामा बनेको पहिलो चलचित्र मेतोकको इजरायलमा सफल प्रदर्शन ।
नोभेम्बर १६ फिष्टेल न्यूज:- ह्योल्मो भाषामा निर्माण भएको पहिलो चलचित्र ”मेतोक ”इजरायलमा भब्य रुपमा सफल प्रदर्शन भएको छ ।ह्योल्मो भाषा संस्कृति र संस्कारमा आधारित प्रेम कथा रहेको चलचित्र ठिलेन इन्टरटेन्मेन्ट प्रा लिको प्रस्तुति तथा इजरायलमा कार्यरत ‘सर्किनि ज्याबा ह्योल्मो ‘ निर्मात्री रहेको मेतोक चलचित्रमा लामा ठिलेन ह्योल्मो निर्देशक तथा नायक ओमु निमा ह्योल्मो नायिका रहेका छन् […]
2,678 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गायक राम मोक्तानको माथी त लेकमा नामको गीत सार्वजानिक ।
नोबेम्बर १३ तेल अभिव :-बैदेशिक रोजगारमा विदेश भूमिमा रहेका गीत ,संगीत प्रेमी गायक राम मोक्तानले युट्युव मार्फत मिठो सेलो भाकाको गीत सार्वजानिक गरेको छ ।राम मोक्तानको मिठो स्वरमा सार्बजनिक भएको सो गीत वहाको दोश्रो उपहार सोनाम लोसारको कोसेली स्वरुप आएको “माथि त लेकमा”बोलको सो गीतको शब्द सागर योञ्जनको ,संगीत चर्चित संगीतकार बिशाल काल्तानको रहेको छ ,भने जिग्मे मिडिया […]
1,858 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)