अन्य
अन्य विषय अन्तर्गतका लेखहरु
समाज सेवी खेम कुमार गुरुङ क्हो बले तमु समाज पोखरालाई ने रु ७००००० सात लाख हस्तान्तरण।
माघ १६ पोखरा फिष्टेल न्युज ,क्हो बले तमु समाज पोखराले समाज सेवी खेम कुमार गुरुङलाई मानार्थ सदस्य मनोनित तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। माघ १६ गते पोखरा १५ अमिनटार स्थित समाजको आफ्नै भवनमा सम्पन्न भएको कार्यक्रम समाजका अध्यक्ष श्री टेक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। यस कार्यक्रममा आजीवन सम्रक्षक तथा अधिखोला तमु समाजका […]
255 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माथिल्लो बलेउ पोखरा सम्पर्क समितिको अध्यक्षमा टेक बहादुर गुरुङ निर्बिरोध निर्बाचित !
माघ ५ फिष्टेल न्यूज पोखरा ,माथिल्लो बलेउ पोखरा सम्पर्क समितिको दशौ बार्षिक उत्सव तथा तेस्रो महाअधिबेशन भब्य रुपले सम्पन्न ! गण्डकी प्रदेश स्थिति स्याङ्गजा जिल्लाको बिरुवा गाउपलिका ७ बाट बसाई सराई गरि पोखरा क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण माथिल्लो बलेउ तथा यादिबासिहरु बीच एकता , आपसी भाईचारा,आर्थिक ,संस्कृतिक उत्थान तथा सहयोगको भावनालाई प्राथमिकता राख्दै २०७१ […]
2,289 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
क्हत्र तमु भाईखलक नेपालको दोस्रो स्थापना दिवस बुटवलमा भब्य रुपले सम्पन्न।
माघ २६ फिष्टेल न्यूज पोखरा ,क्हत्र तमु भाईखलक नेपालको दोस्रो स्थापना दिवस बुटवलमा भब्य रुपले सम्पन्न भएको छ। माघ २२ मंगलबार बुटवल -१३ पियाले भित्ताको कोहिम्बो परिसरमा सम्पन्न सो कार्यक्रम क्हत्र तमु भाईखलक नेपाल बुटवल शाखाको अध्यक्ष कौ बहादुर क्हत्र तमुले सभापत्तित्व गर्नु भएको थियो। कार्यक्रममा ,ख अतिथि ,क्हत्र तमु भाईखलक नेपालको केन्द्रिय उपाध्यक्ष टेक […]
1,049 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पानस बचत तथा ऋण सहकारी संस्था लि को १२औ साधारण सभा भब्य रुपमा सम्पन्न l
भदौ २९ फिष्टेल न्यूज पोखरा ,पानस बचत तथा ऋण सहकारी संस्था लि को १२औ साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ। पोखरा ८ सृजना चोक स्थित पानस बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १२ औं वार्षिक साधारण सभा २०८१ भाद्र २९ गते शनिबार हवाईट हाउस पार्टी प्यालेस मा संस्थाका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा […]
1,021 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा “नेवा: फुड फेस्टिवल” तथा वनभोज BQQ कार्यक्रम हुने।
भद्र २७ फिष्टेल न्यूज जेरुसलेम ,इजरायलको तेल अभिवमा “नेवा: फुड फेस्टिवल”आयोजना हुने । राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा हुने सो फेस्टिबल भोलि शुक्रबार नेपाल सं. ११४४ ञंलाथ्व दशमी इस्बि सम्बत् सेप्टेम्बर १३ तारिख शुक्रबार २०२४ तेल अभिवमा हुने खल का महासचिवले जानकारी दिनु भएको छ ।राष्ट्रिय नेवा: खल: इजरायलद्वारा संस्थाको कोष अभिवृद्धिको लागि नेवा: परिकारको […]
1,599 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज इजरायलले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चेपाङ्ग किशोरीहरुलाई सेनेटरी प्याड हस्तान्तरण !
फागुन २८ फिष्टेल न्यूज तेल अभिवफागुन २८ तेल अभिव फिष्टेल न्यूज ,तमु समाज इजरायलले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चेपाङ्ग किशोरीहरुलाई सेनेटरी प्याड प्रदान गरेको छ !चितवनका भौगोलिक बिकट रहेका विभिन्न ठाउहरुमा आफ्नो कठिन बाल्यकाल बिताई सकेका र हाल गामबेसी सरक्षण केन्द्रमा रहिरहेका किशोरीहरुलाई महिनावारीको समयमा हुने समस्यालाई बुझेर तमु समाज इजरायलका महिला सदस्यहरुबाट संकलन […]
1,641 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
”नया बर्ष २०८१ सांगीतिक साँझ ”मा राष्ट्रिय ख्याती प्राप्त दोहोरी श्याम राना/गायिका एलिना चौहान इजरायल आउने।
फागुन २२ फिष्टेल न्यूज तेल अभिव,इजरायलमा नेपाली ”नया बर्ष २०८१ सांगीतिक साँझ” नेपालबाट आमन्त्रित प्रख्यात कलाकारहरुको साथमा भब्य रुपले मनाउने भएको छ । नेपाल मगर संघ शाखा इजरायलको आयोजना हुने भनिएको सो कार्यक्रममा प्रख्यात् चर्चित राष्ट्रिय लोक दोहोरि गायक श्याम राना मगर ,राष्ट्रिय चर्चित गायिका एलिना चौहान ,गायक गगन पुनको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति […]
2,487 जनाद्वारा पढिएको




(2 भोटहरु, 5 मध्य औसत: 4.50)
नया बर्ष २०८१को अवसरमा नेपाल मगर संघ शाखा इजरायलले इजरायलमा ”सांगीतिक साँझको आयोजना गर्ने।
माघ २० फिष्टेल न्यूज तेल अभिव,इजरायलमा नेपाली नया बर्ष २०८१ सांगीतिक साँझको आयोजना गरि भब्य रुपले मनाउने भएको छ ।सो सांगीतिक सांझको आयोजना नेपाल मगर संघ शाखा इजरायलले गर्ने भएको छ।कार्यक्रममा नेपालबाट आमन्त्रित लोकप्रिय कलाकारहरुको उपस्थित रहने संघका अध्यक्ष सुर्य बहादुर राना मगरले हामीलाई जानकारी दिनु भएको छ ।सांगीतिक साँझ २०८१ को तयारी तिब्र रुपमा […]
1,953 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तामाङ समुदायले इजरायलमा “सोनाम ल्होछार “फेब्रुवरी १६ तारिख मनाउने !
माघ १६ फिष्टेल न्यूज तेल अभिव, नेपाल तामाङ घेदुङको आयोजनामा ”सोनाम ल्होछार” इजरायलमा भब्य रुपले मनाउने भएको छ।”धर्म,भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको” मुल उदेश्यले इजरायलमा रहेका सम्पूर्ण बौद्ध धर्मवालम्वि तामांग समुदायलाई एकता बद्द गरि बौद्ध धर्म विधिवद्ध पुजापाठ सहित बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८६० डुक/ मु पुख्रि […]
1,400 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा ह्योल्मो सोनाम ल्होसार साँझ भब्य रुपले मनाईदै ।
माघ १५ फिष्टेल न्यूज तेल अभिव , इजरायलमा ह्योल्मो सोनाम ल्होसार भब्य रुपले मनाउने भएको छ। ‘ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार”ह्योल्मो भाषा,भेषभुषा धर्म, कला संस्कृतिको, संरक्षण र सम्बर्धन गरौं” भन्ने मुल नाराको साथमा ह्योल्मो समाज इजरायलद्वारा प्रत्येक बर्ष जस्तै यस बर्ष पनि बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक […]
1,718 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सम्झना युवा क्लवको रजत जयन्ती भव्य रुपले सम्पन्न ।
माघ ४ फिष्टेल न्यूज पीम गुरुङ स्यांग्जा, स्याङ्जाको विरुवा गाउँपालिका-७ स्थित सम्झना युवा क्लवले भव्यताका साथ रजत जयन्ती मनाएको छ । क्लवले वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता र विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि भव्य रुपले रजत जयन्ती मनाएको हो ।पुष २६ गते वडा-७ का वडाध्यक्ष मेखराज गुरुङले समुद्घाटन गर्नुभएको भलिबल प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाका दर्जन […]
1,671 जनाद्वारा पढिएको




(1 भोटहरु, 5 मध्य औसत: 4.00)
इजरायलमा नेपाल मगर शाखा इजरायलको आयोजनामा माघ्या सकाराटी पर्व भब्य रुपले मनाए।
माघ २ फिष्टेल न्यूज तेल अभिव ,इजरायलमा माघ्या सकाराटी (मिनाम ल्हेस ५०१७) भब्य रुपले मनाए।नेपाल मगर संघ शाखा इजरायलले आयोजना गरेको सो कार्यक्रम संघका अध्यक्ष सुर्य बहादुर राना मगरको सभापतित्वमा र नेफिन इजरायलका अध्यक्ष कुमार आङ्ग देम्बेको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो।त्यसै गरि कार्यक्रम मा इजरायलमा स्थापित जातिय ,धार्मिक ,राजनैतिकका अध्यक्ष / प्रतिनिधिहरुको उपस्थिति रहेका […]
1,669 जनाद्वारा पढिएको




(0 भोटहरु, 5 मध्य औसत: 0.00)