पाटन अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएका धादिंगको एक युवाको मृत्यु ।

स्वास्थ्य

पाटन अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएका धादिंगको एक युवाको मृत्यु ।
मार्च ३० काठमाडौँ :-पाटन अस्पतालमा कोरोनाको आशंकामा भर्ना गरिएका एक बिरामीको मृत्यु भएको छ ।धादिङ घर भएका ती युवक आइतबार दिउँसो अस्पताल भर्ना भएका थिए । भारतीय सेनामा कार्यारत उनी १४ गते नेपाल फर्केको र फर्केपछि दुई दिनयता ज्वरो आएपछि अस्पताल पुगेका थिए । धादिङबाट पाटन अस्पताल रिफर भएका ती युवालाई आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जनाइएको छ । उनको कोरोना परीक्षणका लागि नमुना पठाइएको र नतिजा आइनसकेको पनि जनाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...