गुरुङ पोशाकमा बिस्व कप हेरे पोखरेली टोलीले |

खेलकुद

गुरुङ पोशाकमा  बिस्व कप हेरे पोखरेली टोलीले |
जुलाई ३ पोखरा :- रसियामा जारी विश्वकप २०१८ हेर्न पोखराको एक टोली रसिया पुगेकाे छ ।कास्की फुटबल संघ (एन्फा) का पदाधिकारी र अन्य ५ जना रसिया पुगेर खेल हेरेका छन् । उनीहरुले मेक्सिकाे र ब्राजिलबीच भएकाे खेलका हेर्न पुगेका थिए | टोलीमा कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ, पत्रकार सुरज श्रेष्ठ र बिनोद लामिछाने , एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकार, महासचिब रमेश कार्की र सदस्य शुवाष गुरुङ रहेका छन् ।अन्य फुटबल प्रेमीहरुमा काशी बसेल, प्रकाश गुरुङ, हिमाल गुरुङ, गमबहादुर गुरुङ र सक्षम श्रेष्ठ रहेका छन् ।   साभार :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...