मेसीको कम्जोर प्रदर्शनको कारण भारतमा एक युवकले आत्माहत्या गरे |

अपराध    खेलकुद

जुन २६ फिस्टेल न्युज:-भारतको केराला स्थित अरुमनुरमा जुन २१ बाट हराएको युवक मृतक फेला परेको छ |जुन २१ मा भएको बिस्व कपको अर्जेन्टिना र क्रोसियाको खेलमा मेसीको लाजमर्दो प्रदर्शनको कारण सुसाइड नोट लेखेरा घर छोडेर गएको थियो | २१ बर्षीय दीनु एलेक्स नामको सो युवक सानै देखी मेसीको फेन थिए |घर छोडेको २ दिन पछि घर भन्दा १० किलोमिटरको दुरीमा मीनाचिल नदीमा लाश फेला परेको छ | एलेक्सको पिताले स्थानीय प्रहरी चौकीमा छोरा हराएकोले खोजिदिनको लागि निबेदन दिएको थियो |दीनु एलेक्स एक प्राइबेट कम्पनीमा एकाउटेण्टको रुपमा कार्यरत थिए | सुसाइड नोट जस्ताको तस्तै :- "Nothing is left for me to see in this world. I am leaving. Nobody is responsible for my death Messi, my life is for you, waiting to see you lift the Cup "My team is starting its journey, carrying my life."

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...