इन्ल्यान्ड़का कप्तान ह्यारी गोल्डेन बुटका प्रमुख दाबेदार |

खेलकुद

इन्ल्यान्ड़का कप्तान ह्यारी गोल्डेन बुटका प्रमुख दाबेदार |
जुन २४ फिस्टेल न्युज:- रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा धेरै आचार्य जनक नतिजाहरु आइरहेका छन् ।अपेक्षा गरिएका टोली र खेलाडीले अपेक्षा अनुरुप प्रदर्शन गर्न सकिरहेका छैन । तर केहीले भने चमात्कारिक प्रदर्शन गरिरहेका छन् । जारी विश्वकपमा केही खेलमा गोलको वर्षा भएको छ । आइतबार इंग्ल्याण्ड र पानामाबीचको खेलमा इंग्ल्याण्डमा कप्तान ह्यारी केनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक त पूरा गरे टोलीलाई ६–१ गोल अन्तरले विजयी पनि बनाए । उनी दुई खेलमा ५ गोल गर्दै गोल्डेन बुटका प्रमुख दाबेदार बनेका छन् । उनले यसअघि ट्युनएसियाविरुद्ध २ गोल गरेका थिए ।जारी विश्वकपमा पोर्चुगलका रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुले चारचार गोल गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...