चर्चित गायक यादन शेर्मा र गायिका चन्द्रकला राईको नया पूर्वेली मारुनी गीत”गुरांसै टिपी ”सार्बजनिक।

सिनेमा/मनोरन्जन

चर्चित गायक  यादन शेर्मा र गायिका चन्द्रकला राईको नया पूर्वेली मारुनी गीत”गुरांसै टिपी ”सार्बजनिक।
अगस्ट २० काठमाडौँ :-चर्चित गायक यादन शेर्मा र चर्चित गायिका चन्द्रकला राईको आवाजमा नयाँ पुर्वेली मारुनी गीत "गुराँसै टिपि" बोलको गीत सार्बजनिक भएको छ |लामो समय देखी नेपाली गीत सङगितको जगेर्नामा लागी परेका गायक यादन शेर्माले दर्जनौं बढी गीतमा आवाज भरि सकेका छन भने दर्जनौं गीतमा सङगित भरेका छन साथै "सुनकोशिको छेउ पुर्वेली "नेपाली लोक गीत देखी सांगीतिक यात्रा सुरु गरेकी गायिका चन्द्रकला राईले धेरै गीतमा आवज साथै सङीत भरेकी छन ! दुई चर्चित गायक गायिकाको सहकार्यमा निर्माण भएको ''गुरासै फुल्यो'' बोलको पुर्वेली मारुनी गीत नेपाली मौलिकता झल्कनुको साथै माँया पिरतीमा अाधारित रहेको छ।यसको संगीत सम्योजन पदम राजन मगर ले गर्नुभएको छ भने मिक्सिङ मुस्कान मुकारुङको रहेको छ त्यस्तै छायांकन र सम्पादन भने कृष्ण थलङ्ग ले गरेका छन !गीत सेवा रेकर्डिङ स्टुडियो मा रेकर्ड भएको हो भने यादन शेर्माको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...