राष्ट्रपती बिद्या देवी भण्डारीले आउदो वैशाख २६ गते संसद बैठक आह्वान ।

राजनीति

राष्ट्रपती बिद्या देवी भण्डारीले आउदो वैशाख २६ गते संसद बैठक आह्वान ।
मे ३ काठमाडौँ :-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।सरकारको सिफारिसको आधारमा आइतबार राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...