प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको राष्ट्रिय अभियान शुरु ।

राजनीति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको राष्ट्रिय अभियान शुरु ।
मे ९ काठमाडौँ :- प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । '‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’' नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।यही अभियान अन्तर्गत सम्पूर्ण केन्द्रीय नेताहरु गाउँ गाउँ फर्केका छन् ।प्रमुख प्रतिपक्ष दलको भूमिका कम्जोर देखिएको अवस्थामा शुरु भएको यो अभियान सफल असफल हुने भन्ने कुरा चही हेर्नु पर्ने छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...