अन्य
अन्य विषय अन्तर्गतका लेखहरु
नेपाल मगर संघ इजरायल शाखाले स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्ने !
जुलाई १८ तेल अभिव फिष्टेल न्युज ,बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा कार्यरत मगर समुदायको एक मात्र सस्था नेपाल मगर संघ शाखा इजरायलले परिचायात्मत तथा स्वागत कार्यक्रमको आयोजना गर्ने भएको छ | यहि आउँदो मिती २१ जुलाई २०२३ शुक्रबार नयाँ लाफाहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरि एक आपसमा आत्मियता, सद्भाव र मनोरंजन गर्नें उद्देश्यले सो कार्यक्रमको आयोजान […]
726 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज इजरायलको दशौ अधिवेशन सम्पन्न, अध्यक्ष मा विन्दु तमुस्यो निर्वाचित
15 जुलाई -023 फिस्टेल न्युज तेल अविव- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु, अर्थात् “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ प्रवास भूमि इजरायलमा कार्यरत सम्पूर्ण तमूहरुलाई एकीकृत गरि तमू जातिको मौलिक भेष भुषा, भाषा, लिपि, कला, […]
772 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु (गुरुङ )कहत्र समाज नेपालको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा १०४ बर्षिय जित बहादुर कह्त्र तमु
माघ २३ फिष्टेल न्यूज पोखरा ,स्यांग्जामा तमु (गुरुङ )कहत्र समाज नेपालको प्रथम अधिबेशन सम्पन्न भएको छ !बिरुवा नगरपालिका ७मा अवस्थित मनकामना मन्दिरको परिसरमा मिती २०७९/१०/२२ मा सम्पन्न सो अधिबेशन कह्त्र तमुहरुको अग्रज १०४ बर्षीय जित बहादुर कह्त्र तमुको अध्यक्षमा सम्पन्न भएको छ भने कार्यक्रम संचालन प्रेम कह्त्र तमुले गर्नु भएको थियो ! “प्ये म्हस्याँ छ्या […]
1,233 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
क्या.लखन थापा मगरको १४६औं स्मृति दिवस कबिता वाचन गरी मनाउदै ,प्रथम हुनेको पुरस्कार रासी रु .५०,०००/-
फिष्टेल न्युज -इजरायल नेपाल आदिबासी जनजाती महासंघ इजरायलको आयोजनामा आगामी मिती २०७९ फागुन ०२ गते १४६ औ लखन स्मृति दिवसको अवसर पारी प्रथम शहिद क्या. लखन थापा मगरको जीवनीमा आधारित रहेर बृहत कबिता बाचन प्रतियोगिता जुम भर्चुअल मार्फत हुने भएको छ |उक्त कबिता बाचन प्रतियोगितामा भाग लिनका लागी साहित्य ,इतिहासमा रुची राख्ने संसार भरि छरिएर […]
931 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
यति एअरको जहाज पोखरामा दुर्घटना,शव खोजि कार्य जारी
फिष्टेल न्युज आज आईतबार बिहान १०:३२ बजे काठमाडौबाट पोखराका लागि उडेको यति 9N-ANC,ATR -72 बिमान नयाँ पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गर्नु पुर्ब पुरानो एअरपोर्ट नजिकै सेतिको खोचमा दुर्घटना हुन पुगेको छ ।बिमानमा ६८ जना यात्रु सहित ४ चालक दलका सदस्यहरु रहेका थिय भने – ३७ जना पुरुष ,२५ जना महिला ६ जना बच्चा रहेको यति […]
983 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माघ्या सकराटी सांगीतिक साँझ २०७९ कार्यक्रमको इजरायलमा अन्तिम तयारी पुरा |गायिका तारा श्रीस मगर बिशेष साँझ हुने |
११ जनवरी २०२३ ,तेल-अभिब इजरायल नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा -मौलिक पर्बको प्रवर्द्धन र पहिचान सहित अक्षयकोष अभिवृद्धि लागी ” नेपालबाट आमन्त्रित ख्यातिप्राप्त राष्ट्रिय कलाकार द भ्वाईस अफ नेपाल सिजन ३ की उपबिजेता गायिका श्री तारा श्रीस मगर ज्युको सांगीतिक प्रस्तुतिहरु सहित माघ्या सकराटी संगीतिक साँझ २०७९ कार्यक्रम एभरेस्ट क्लबको हल ,तखना मर्कजित – […]
1,206 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मौलिक पर्व चासोक तङ्नाम इजरायलमा यसरी मनाउदै किराँत याक्थुङ चुम्लुङ
फिस्टेल न्युज संवादाता:१४ डिसेम्बर २०२२ बुधबार -इजरायल किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउँदो मिती १६ डिसेम्बर २०२२ शुक्रबार साँझ नेपाली राष्ट्रिय मौलिक पर्व चासोक तङनामको अवसर पारी याक्थुङ भेषभुषा, भाषा, लिपी, कला, संस्कार संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौ” भन्ने मुल नाराका साथ YAD HARUTSIM ST 15, EVE PARTY PLACE तेल-अभिबको हलमा “चासोक तङनाम शुभकामना आदान-प्रदान […]
1,098 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले गर्यो घातक रोग लाभ भुक्तानी
फिष्टेल न्युज : १३ डिसेम्बर २०२२ इजरायल नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा घातकरोग लाभ भुक्तानी गरेको छ । रुपा गाँउपालिका वडा नं. ०७, पिप्ले निवासी नारन सिं खवास को दुबै मृगौलालेकाम गर्न छोडेपछि बिमालेखको सुबिधा अनुसार नेशनल लाइफ ईन्स्योरेन्स लेखनाथ शाखा प्रमुख छबिलालपौडेलले शाखामा आयोजित एक कार्यक्रममा बिमित नारन […]
857 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विश्वकपमा आज यी प्रतिस्पर्धात्मक खेलहरु हुदै
फिस्टेल न्युज : संवादाता -२ डिसेम्बर २०२२ इजरायल कतारमा जारि फिफा विश्वकप २०२२ को आज जी र एच समुहको अन्तिम चार खेलमा प्रतिस्पर्धा हुदैछ | समूह एच अन्तर्गत पोर्चुगल र दक्षिणा कोरिया, घाना र उरुग्वे बिचको खेल नेपाली समय अनुसार ८:४५ वजे(इजरायलको समय साँझ १७:००) देखि सुरु हुनेछ भने त्यसैगरी समूह जी अन्तर्गत स्विजरल्याण्ड र […]
957 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा राष्ट्रिय पर्व तमु ल्होसार भब्य रुपमा मनाईदै
फिस्टेल न्युज संवादाता :१ डिसेम्बर २०२२ ,इजरायल आउँदै गरेको राष्ट्रिय पर्ब तमु ल्होसार २०७९ को पावन अवसर पारी तमु समाज इजरायलको आयोजनामा यहि आउँदो मिती ३० डिसेम्बर २०२२ शुक्रबार तेल-अभिब स्थित यादखरुचिम १५ को हलमा साँझ ७:०० बजेदेखि “ प्ये म्हस्याँ छ्याँ म्हमु , छ्याँ म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु, अर्थात शास्त्र […]
1,335 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा नेपाल मगर संघ शाखा इजरायलले भब्य रुपमा माघ्या सकराटी पर्ब मनाउने
फिष्टेल न्युज- ३० नोभेम्बर २०२२, इजरायल नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा आगामी मिती १३ जनवरी २०२३ शुक्रबार साँझ तेल अभिब स्थित तखाना मर्कजितमा अवस्थित एभरेष्ट क्लबको हलमा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरु द भ्वाईस अफ नेपाल सिजन ३ की उपविजेता गायिका तारा श्रीस मगर र गायक ,मोडल तथा कलाकार रमेशबाबु थापा मगरको साथमा स्थानीय कलाकारहरुको […]
1,242 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायालामा नेपाली चलचित्र कब्बड्डी ४ भब्य प्रदर्शन !
जुन १९ तेल अभिव इजरायल दिपेन गुरुङ ,इजरायलमा नेपाली कथानक चलचित्र कबड्डी ४ को भब्य रुपले प्रदर्शन सम्पन्न भएको छ। जुन १७ शुक्रबार साँढे चार बजे सम्पन्न भएको सो चलचित्र पहिलो शो मा दर्शकहरुले सिनेमा हल खचाखच भरिएको थियो, भने शनिबार को दोस्रो शोमा पनि दर्शकहरुको ठुलो उपस्थिति रहेको थियो। राम बाबु गुरुंगले निर्माण गरेको […]
1,272 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)