नेपाल मगर संघ इजरायल शाखाले स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्ने !

अन्य

जुलाई १८ तेल अभिव फिष्टेल न्युज ,बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा कार्यरत मगर समुदायको एक मात्र सस्था नेपाल मगर संघ शाखा इजरायलले परिचायात्मत तथा स्वागत कार्यक्रमको आयोजना गर्ने भएको छ | यहि आउँदो मिती २१ जुलाई २०२३ शुक्रबार नयाँ लाफाहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरि एक आपसमा आत्मियता, सद्भाव र मनोरंजन गर्नें उद्देश्यले सो कार्यक्रमको आयोजान गरेको आयोजकले जानकारी दिनु भएको छ , संघको उधेश्य र योजना लगायत भावी कार्ययोजनाहरु तर्जुमा गर्दै नयाँ मगर लाफाहरुलाई पनि सामेल गर्ने योजनाका साथ भेटघाट साथमा बनभोज कार्यक्रम राखिएको बारे पनि प्रस्ट पार्नु भएको छ ! यस कार्यक्रममा इजरायलमा कार्यरत नयाँ तथा पुराना मगर लाफाहरुलाई कार्यक्रममा सहभागीताका लागि हार्दिक आमन्त्रण गरिएको छ !

सम्पर्क नम्बरहरु :-
1.सुर्य बहादुर राना मगर- ०५३७४४३५२४
2.लिला थापा मगर -0548355345


मिती:-२१ जुलाई २०२३ शुक्रवार
स्थान:-Groves पार्क Tel-Aviv
समय:-७:३० वजे साँझ
Dipen


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...