कास्कीमा चट्याङ लागेर तीन जना घाईते |

अन्य

कास्कीमा चट्याङ लागेर तीन जना घाईते |
अप्रिल ९ पोखरा :- कास्कीमा चट्याङमा लागेर तीन जना घाईते भएका छन् ।मंगलबार रुपा गाउँपालिका ५ काफ्ले डाडा स्थित सोही स्थानका पुष्प कुमालको घर नजिकै रहेको पिपलको रुखमा चट्याङ पर्दा निजको घरको मिटर बक्स पड्कन गई उक्त घरमा बसी रहेका अन्य ३ जना व्यक्तिहरु समेत घाइते भएका छन् । घाईतेहरुलाई उपचारको लागि पश्चि क्षेत्रीय अस्पतालमा पोखरा र गण्डकी मेडिकल कलेज पोखरा पठाईएको बताउँदै प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...