अन्य
अन्य विषय अन्तर्गतका लेखहरु
प्रधान मन्त्रि केपी ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममा थुके,सामाजिक संजालमा बिरोध।
पुष २७ फिष्टेल न्यूज पोखरा :-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरे । राष्ट्रियसभाको बैठकमा सदस्यहरुले राख्नुुभएको जिज्ञासाको जवाफ दिँदै उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफूूमा बहुुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न […]
179 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेशनल लाईफ इन्स्योरेन्सले मृत्यू दाबी बापत २ लाख भुक्तानी गर्यो।
पुष २६ फिष्टेल न्यूज पोखरा :-नेशनल लाईफइन्स्योरेन्स कम्पनीले मादी गाऊ पालिका वडा न ८ ,निवासी स्व. सिता गरुङ को मृत्यू दाबी भुक्तानी गरेको छ । मादी गा पा ८ नागिधार मा आयोजित एक कार्यक्रम मा सबुपोखरी साना किसान शहकारी सस्था का अध्क्षय श्री यज्ञ माया गुरुङ ज्यू ले कम्पनी ले प्रदान गरेको रु २ लाख […]
185 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जनआदर्श आधारभुत विद्यालयका विद्यार्थीलाई मिलन फाउण्डेशन द्वारा न्यानो पोशाक बितरण ।
पुष २६ मनु कोंमे तमु फिष्टेल न्यूज :-पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित जनआदर्श आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीलाई मिलन फाउण्डेशन नेपालले जाडो यामको पोशाक वितरण गरेको छ ।बिहीबार आयोजित पोशाक वितरण कार्यक्रममा मिलन ट्रष्टकी संरक्षक, समाजसेवी सावित्रीकुमारी गुरुङ र फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”को प्रायोजनमा मिलन फाउण्डेशन नेपालमार्फत् विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय […]
163 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा इजरायलले “माघ्या सकराटी”पर्व जुम भर्चुअलमा शुभकामना आदान प्रदान गर्दै मनाउने।
पुष २२ फिष्टेल न्यूज ,”भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता”भन्ने नाराका साथ आउँदै गरेको राष्ट्रिय पर्व माघ्या सकराटी -५०१४ ( २०७७ ) नेपाल मगर संघ शाखा इजरायलले कोरोना भाइरसको कारण सम्पूर्ण बिस्व आक्रान्त पारेको यस कठिन परिस्थितिमा जुम भर्चुअल मार्फत “माघ्या सकराटी”पर्व मनाउने भएकोछ। नेपाली राजदुताबासबाट महामहिम राजदुत डा […]
213 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
तमू समाज कुबेतले तमू ल्वों ल्होसार रक्तदान गरेर मनायो।
पुष १९ मनु कोन्मे तमु फिष्टेल न्यूज ,तमूहरुको मौलिक राष्ट्रिय महान चाँड ल्होसार यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग) को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग) को स्वागत गरी मनाएको छ। यसै क्रममा तमू समाज कुबेतले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)को त्रासलाई मध्यनजर गरी अस्ती शुक्रबार, जनवरी १, २०२१ का दिन कुवेतको सेन्ट्रल ब्लड […]
340 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज इजरायलले तमु ल्वों ल्होसार जुम मार्फत शुभकामना आदान प्रदान गर्दै मनाउने।
डिसेम्बर २६ फिष्टेल न्यूज इजरायल :- यस वर्ष (कोभिड-१९) कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिका कारण तमु (गुरुङ) हरुको लोँ ल्हो-ल्होसार तमु समाज इजरायलले जुम भर्चुलमार्फत शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गरेको छ | डिसेम्बर ३१ तारिख ( नेपाली पुष १६ गते ) बिहीबार इजरायलको समय अनुशार साँझ ५:००बजे देखि ९:३० बजे सम्म (नेपाली समय […]
281 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
थारु कल्याणकारिणी सभा यूएईको पाँचौ अधिवेशन बाट खोर बहादुर महतो अध्यक्षमा निर्वाचित ।
डिसेम्बर २६ मनु कोंमे :-थारु कल्याणकारिणी सभा युएईको पाँचौं अधिवेशन युएईको दुबई स्थित जाबिल पार्कमा मिति २५ डिसेम्बर २०२० शुक्रवार थारु कल्याणकारिणी सभा यूएईका अध्यक्ष रुपेश चौधरीको अध्यक्षतामा पुरानो समिती बिघटन गरि नयाँ कार्यसमिती सर्वसहमतले चयन गरेको छ। पाँचौं अधिवेशन बाट खोर बहादुर महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा लाल बहादुर चौधरी,उपाध्यक्षमा […]
242 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लकडाउनमा रिलायबल नेपालले तेस्रो बार्षिकोत्सव यसरी मनायो
१५ भदौ, स्याङ्जा । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो सफल तेस्रो बर्ष पूरा गरेको छ । सोही अवसरमा रिलायबल नेपाल लाईफ स्याङ्जा शाखा कार्यालयले आफ्नो तेस्रो वार्षिकोत्सब बिगतमा भन्दा फरक तरिकाले मनाएको छ । कोभीड १९ को कारण देश पुर्ण रुपमा बन्दाबन्दीको अवस्थामा छ। यद्यपि त्यसलाई मध्यनजर गरि सामाजिक दुरि कायम राख्दै स्याङ्जाको गल्याङ […]
520 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कालिकोट पहिरो : मृतकको संख्या १० पुग्यो
१५ भदौ, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया […]
424 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सिम कार्ड छ महिना प्रयोग नगरे निष्क्रिय, एक वर्षमा स्वामित्व सकिने
१४ भदौ, काठमाडौं। तपाईंले आफ्नो सिम कार्ड एक वर्षसम्म प्रयोग नगरे दूरसञ्चार प्रदायकले त्यसमा तपाईंको स्वामित्व अन्त्य गर्दै अरुलाई बेच्न पाउने छन् । हालसम्मको छ महिनामै निष्क्रिय हुने र स्वामित्व अन्त्य गर्ने प्रावधानलाई नेपाल दूरसञ्चार प्राधिकरणले परिवर्तन गरी एक वर्षसम्म सिममाथिको स्वामित्व अन्त्य गर्न नपाउने व्यवस्था गरेको हो । दूरसञ्चार कम्पनीहरुले छ महिनासम्म प्रयोग नगरेको सिमलाई […]
587 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना जितेकी विपन्न युवतीको मेयरद्वारा अभिभावकत्व ग्रहण
१३ भदौ, काभ्रे । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना कोरोना संक्रमण जितेर घर फर्किएकी युवतीको अभिभावक बनेका छन् । १७ बर्षिय युवतीको शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च आफुले ब्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका हुन् । सामान्य ज्वरो आई अस्वस्थ भए पछि स्थानीय मेडिकल हुँदै बनेपा र धुलिखेल अस्पतालमा उपचार गराईरहेकी नमोबुद्ध नगरपालिका ५ की […]
506 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्कीमा निषेधाज्ञा आज अन्तिम दिन ,निषेधाज्ञा नथपिने।
भदौ १२ पोखरा :- पाेखरा महानगरपालिका सहित कास्की जिल्लाभरी लागेकाे निषेधाज्ञाकाे आज अन्तिम दिन हाे । आज देखि निषेधाज्ञा थपिदैन । पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब निषेधाज्ञा नथपिने बताए ।अब महानगरभरी निषाेधाज्ञा जारी हुँदैन– मेयर जिसीले भने । आवश्यकता अनुसार जहाँ जहाँ सिल गर्नु पर्छ त्यही सिल गरेर अन्य ठाउलाई खुल्ला गर्ने नीति लिइने […]
480 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)