तनहुँमा माइक्रोबस र मिनीबस आपसमा ठक्कर खाँदा २ जनाको ज्यान गयो १० घाइते |

अन्य

तनहुँमा माइक्रोबस र मिनीबस आपसमा ठक्कर खाँदा २ जनाको ज्यान गयो १० घाइते |
असोज ८ पोखरा :-पृथ्वीराजमार्गको दमौली पोखरा सडकखण्ड अन्तरगत म्याग्दे गाउँपालिका ४ मनहरीमा मिनी बस र माइक्रो बस एकआपसमा ठक्कर खादा २ जनको मृत्यु भएको छ भने १० जना घाइते भएका छन ।तनहुँ व्यास ४ कि ३५ वर्षकी सरस्वती कुवर र पहिचान खुल्न नसकेकी अन्दाजी १९ वर्षकी एक युवतीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुको दमौली र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घटनाको थप विबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...