विश्वकपमा आज यी प्रतिस्पर्धात्मक खेलहरु हुदै

अन्य

फिस्टेल न्युज : संवादाता -२ डिसेम्बर २०२२ इजरायल

कतारमा जारि फिफा विश्वकप २०२२ को आज जी र एच समुहको अन्तिम चार खेलमा प्रतिस्पर्धा हुदैछ | समूह एच अन्तर्गत पोर्चुगल र दक्षिणा कोरिया, घाना र उरुग्वे बिचको खेल नेपाली समय अनुसार ८:४५ वजे(इजरायलको समय साँझ १७:००) देखि सुरु हुनेछ भने त्यसैगरी समूह जी अन्तर्गत स्विजरल्याण्ड र सर्बिया ,ब्राजिल र क्यामरुन बिचको खेल राती १२:४५ (इजरायलको समय राती २१:००)बजे बाट सुरु हुनेछ | यो समूह चरणको अन्तिम खेल सकिए लगतै क्वाटरफाइनल प्रवेशका लागी knockout चरणका खेलहरु भोलिबाट सुरु हुनेछन |

Brazil team
portugal team


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...