विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
कांगडामा एक स्कुल बस दुर्घटना हुँदा २० जना बिद्यार्थीको ज्यान गयो |
अप्रिल ९ सिमला :- हिमाचल प्रदेशको कांगड़ामा सोमवार एक स्कूलबस १०० फीट तल खस्दा २० जना बिध्यार्थीहरुको मृत्यु भएको छ|बस भित्र अझै अरु बिद्यार्थीहरु हुन सक्ने भएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान प्रहरीले लगाएको छ | वजीर राम सिंह पठानिया मेमोरियल पब्लिक स्कूलको बिद्यार्थीहरु घर फर्किंदा बस चालकको नियन्त्रण भन्दा बहिरा जाँदा नूरपुर-चंबा […]
1,633 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कि. रा. या. नेपाल इजरायलको आयोजनामा ”साकेला सिली येलेदुंग ५०७७ ”भब्य रुपले मनाउने |
अप्रिल ५ इजरायल :- किरात राई यायोख्खा नेपाल इजरायलद्वारा मुलबासी किराती राई जातिहरुको आफ्नो मौलिक संस्कृतिक पहिचान बोकेको राष्ट्रिय महान चाड यले दोङ् ५०७८ को उभौली साकेला (प्रकृतिक) पुजा भब्य रुपले मनाउने भएको छ |यहि आउँदो ११ मे २०१८ (शुक्रबार) साँझ ” विश्वका किराँत राईहरु एक हौ,आफ्नो भेषभुषा ,भाषा ,लिपी,कला संस्कृति ,संरक्षण र सम्बर्धन गरौ […]
1,974 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकामा यु ट्युव कार्यालयमा गोली चलाउने महिलाले आफैलाई गोली हाने |
अप्रील ४ काठमाडौँ :-अमेरिकाको क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा ३ जनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्।प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको थियो।उक्त घटनामा घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर रहेको बताइएको छ। CBAS न्युजका अनुसार […]
2,136 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काश्मिरमा भारतीय सेनाको कारबाहीमा ११ जनाको मृत्यु |
अप्रिल १ काश्मीर:- भारतीय सेनाले आइतबार काश्मीरमा गरको कारबाही ११ जनाको मृत्यु भएको बताइएको छ । कारबाहीमा ठूलो सफलता मिलेको भारतीय सेनाले दावी गरेको छ । त्यसमा सेना तर्फ ३ जनाले ‘शाहदत’ भएको जनाएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार मृत्यु हुने आतंककारीमा सेनाका दुई जना लेफ्टिनेन्ट मध्ये उमर फयाजको हत्यामा संलग्न रहेकाहरु भएको दाबी छ […]
1,743 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
उत्तर कोरियाली राष्ट्रपती किमले कोरियाली प्रायदीपमा परमाणु निश्शास्त्रीकरण गर्ने प्रतिबद्दता |
मार्च २८ बेइजिङ:- उत्तर कोरियाली नेता किम जङ-अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको चीनले बताएको छ।राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा किमको त्यस्तो प्रतिबद्धता आएको जनाइएको छ।उत्तर कोरियाले गरेका प्रयासहरूलाई ‘दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकाले सद्भावका साथ लिए निश्शस्त्रीकरणको मुद्दा समाधान हुन सक्ने’ किमले जनाएका छन्। ७ वर्षअघि सत्ता सम्हालेयता […]
1,513 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको अध्यक्षमा पुन:उषा तमुस्यो निर्बाचित |
मार्च २५ दुबाई:-युएईमा रहेका तमुहरुको सुख दुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उदेश्यले सन् १९९७ मा स्थापित युएई कै दोश्रो पुरानो संस्था तमु समाज युएईले फेरी अर्को पटक पनि उषा तमुस्योलाई नै अध्यक्ष चुनेको छ | २३ मार्च २०१८ का दिन आबुधाबीमा […]
3,245 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
हास्यकलाकार महेन्द्र बाग्दास ,साइमन, सौम्याको साथमा तेल अविवमा भोलि सांगीतिक साँझ हुँदै |
मार्च २२ इजरायल :-ईजरायलमा कार्यरत भारतीय मुलको नेपालीहरुको हितमा स्थापित सामाजिक सस्था इन्डियान गोर्खाज कम्पनि इजरायलको योजनामा भोलि मार्च २३ मा सांगीतिक कार्यक्रम हुने भएको छ |यसका लागि कलाकारहरु इजरायल आइसकेको जानकारी सस्थाका प्रबन्ध निर्देशक नरेन लुङ्गेलिले हामीलाई टेलिफोन मार्फत बताउनु भयो | यसबाट आएको रकम बृद्द आश्रमको लागि सहयोग गर्ने भएको छ ||भोलि मार्च […]
3,810 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
इराकमा ३ बर्ष अगाडी अपहरणमा परेका निर्माण मजदुरहरु मारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा जानकारी गराएकी छिन |
मार्च २० देल्ली:- इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय निर्माण मजदुरहरुको हत्या भएको समाचार छ ।भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले इराकमा ३ वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (ISIS)ले हत्या गरेको पुष्टि भएको […]
2,023 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
”च्यारिटी सांगीतिक साँझ २०७५ ”इजरायलमा हुँदै ,अन्तराष्ट्रिय ख्याती प्राप्त मन्त्र बेण्डको साथमा लोक दोहोरि गायिका प्रिती आले इजरायल आउने |
मार्च १८ इजरायल :-इजरायल गोर्खा एसोसिएसनले मे १८ तारिख शुक्रबार २०१८मा तेलअभिव बिस्व बिद्यालयमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ |”च्यारिटी सांगीतिक साँझ २०७५ ”नाम राखिएको यस च्यारिटीबाट आम्दानी हुने रकम आपतकालीन भैपरी आउने स्थानमा आर्थिक / भौतिक सामग्री हस्तान्तरणमा प्रयोग गरिने आयोजकले जानकारी दिनुभएको छ |यस कार्यक्रममा प्रख्यात नेपाली पप बेण्ड ”मन्त्र […]
2,668 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तेल अभिवमा भएको सांगीतिक साँझ भब्य रुपले सम्पन्न ,सागर आलेको दमदार प्रस्तुतिमा झुमे इजरायलका नेपालीहरु |
मार्च १७ इजरायल :-” नेपालमा गरिब,असहाय,अपाङ्ग र जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिरहेको किराँत याक्थुङ चुम्लुङ इजरायलको कल्याणकारी कोष बृद्दि गर्ने उद्देश्य राखी किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजना ,ह्योल्मो समाज इजरायल ,नेपाल मगर संघ इजरायल र किराँत राई यायोख्खा इजरायलको सह-आयोजनामा गत शुक्रबार हागना १३५ तेलअबिब इजरायलमा सम्पन्न भएको च्यारिटी सांगीतिक सांझ भब्य रुपले सम्पन्न […]
2,108 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सांगीतिक सांझा २०१८ को तयारी पुरा ,कार्यक्रममा उपस्थितिको लागि इजरायलबासीमा आयोजकको अनुरोध |
मार्च १४ ईजरायल :-” नेपालमा गरिब,असहाय,अपाङ्ग र जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिरहेको किराँत याक्थुङ चुम्लुङ इजरायलको कल्याणकारी कोष बृद्दि गर्ने उद्देश्य राखी किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजना सांगीतिक साँझको आयोजना हुने भएको छ | ह्योल्मो समाज इजरायल ,नेपाल मगर संघ इजरायल र किराँत राई यायोख्खा इजरायलको सह-आयोजनामा हुने सो च्यारिटी सांगीतिक सांझ कार्यक्रममा नेपालबाट […]
2,310 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बलिवुडका उदयमान गायक आदित्य नारायण झा प्रहरी हिरासतमा |
मार्च १३ मुम्बई :-बलिवुडका प्रख्यात गायक उदित नारायण झाका छोरा आदित्य नारायण प्रहरी खोरमा पुगेका छन् । उनलाई मुम्बई प्रहरीले एउटा सडक दुर्घटनाको सिलसिलामा गिरफ्तार गरेको हो । समाचार अनुसार उनको कार एउटा रिक्सासँग ठोक्किँदा रिक्सा चालक र त्यसमा सवार एक महिला यात्रु घाइते भएका थिए । आदित्य पछिल्लो पल्ट पनि एउटा निजी विमानसेवाका कर्मचारीसँग […]
1,768 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)