हास्यकलाकार महेन्द्र बाग्दास ,साइमन, सौम्याको साथमा तेल अविवमा भोलि सांगीतिक साँझ हुँदै |

विदेश

हास्यकलाकार महेन्द्र बाग्दास ,साइमन, सौम्याको साथमा तेल अविवमा  भोलि सांगीतिक साँझ हुँदै |

मार्च २२ इजरायल :-ईजरायलमा कार्यरत भारतीय मुलको नेपालीहरुको हितमा स्थापित सामाजिक सस्था इन्डियान गोर्खाज कम्पनि इजरायलको योजनामा भोलि मार्च २३ मा सांगीतिक कार्यक्रम हुने भएको छ |यसका लागि कलाकारहरु इजरायल आइसकेको जानकारी सस्थाका प्रबन्ध निर्देशक नरेन लुङ्गेलिले हामीलाई टेलिफोन मार्फत बताउनु भयो | यसबाट आएको रकम बृद्द आश्रमको लागि सहयोग गर्ने भएको छ ||भोलि मार्च २३ शुक्रबार हागना १३५ तेलअबिबमा हुने कार्क्रममा मुख्य आकर्षक स्टेन्डअप कमेडियन(प्रख्यात हास्यकलाकार )महेन्द्र बाग्दास सहित ,गायक साइमन सेवा (बिजेता सारेगम ,म्युजिक कि पाठशाला जस्ता प्रख्यात टिभी शो ),र प्रख्यात नृत्यांगना  सौम्या राइ (बिजेता बुगीवुगी,डी,आइ डी )को धमाकादर प्रस्तुति रहने भएको छ |

इन्डियाबाट कलाकारहरु ल्याई यसरि सांगिक कार्यक्रम इजरायलमा पहिलो चोटी गर्न लागिएको आयोजकले जानकारी दिनु भएको छ |यस कार्यक्रममा उपस्थित भै मनोरंजन लिनुहुन र कार्यक्रम सफल बनाई दिनु हुना सम्पूर्ण इजरायलबासीहरुमा आयोजक सस्थाद्वारा हार्दिक अनुरोध गरिएको छ |

28168583_490214138040503_1968049929544977702_n सांगीतिक सांझा २०१८

आयोजक :- इन्डियान गोर्खाज कम्पनि इजरायल

मिती:-२३ मार्च २०१८ (शुक्रबार )

स्थान :-हागना १३५ तेलअबिब इजरायल

समय :-साँझ ८ बजे |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...