”च्यारिटी सांगीतिक साँझ २०७५ ”इजरायलमा हुँदै ,अन्तराष्ट्रिय ख्याती प्राप्त मन्त्र बेण्डको साथमा लोक दोहोरि गायिका प्रिती आले इजरायल आउने |

विदेश

मार्च १८ इजरायल :-इजरायल गोर्खा एसोसिएसनले मे १८ तारिख शुक्रबार २०१८मा तेलअभिव बिस्व बिद्यालयमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ |''च्यारिटी सांगीतिक साँझ २०७५ ''नाम राखिएको यस च्यारिटीबाट आम्दानी हुने रकम आपतकालीन भैपरी आउने स्थानमा आर्थिक / भौतिक सामग्री हस्तान्तरणमा प्रयोग गरिने आयोजकले जानकारी दिनुभएको छ |यस कार्यक्रममा  प्रख्यात नेपाली पप बेण्ड ''मन्त्र ''(MANTRA BAND )तथा चर्चित लोक तथा दोहोरी गायिका तथा बेलि डान्सर (भर्सटाईळ) गायिका स्टेज क्यून प्रिती आलेको दमदार प्रस्तुति रहने भएकोछ |

preety

इजरायल गोर्खा एसोसिएसनले मे १८ तारिखको दिन अरु कार्यक्रम नराखिदिनु हुन इजरायलमा स्थापित राजनैतिक ,धार्मिक ,जातीय तथा सामाजिक संघ ,सस्थाहरुमा बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल बनाउन सहयोगको अपेक्षा गरिएको छ |

आयोजक :-इजरायल गोर्खा एसोसिएसन

मिती:-१८ मे २०१८

स्थान :-तेल अभिव बिस्व बिद्यालय तेल अभिव

सम्पर्क :-

बिपिन तामांग (०५४६३६५७२५ )

अनिल सिङ् राजपुत ( ०५४२२४६९४७)

प्रनेश पाख्रिन ( ०५४२२४६९४७ )

चौहान किशोर( ०५४६७४१७६४ )

दावा शेर्पा ( ०५४९४०८९१८ )

प्रनय गुरुङ ( ०५३९६६०९१७ )


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...