कांगडामा एक स्कुल बस दुर्घटना हुँदा २० जना बिद्यार्थीको ज्यान गयो |

अन्य    विदेश

कांगडामा एक स्कुल बस दुर्घटना हुँदा २० जना बिद्यार्थीको ज्यान गयो |
अप्रिल ९ सिमला :- हिमाचल प्रदेशको कांगड़ामा सोमवार एक स्कूलबस १०० फीट तल खस्दा २० जना बिध्यार्थीहरुको मृत्यु भएको छ|बस भित्र अझै अरु बिद्यार्थीहरु हुन सक्ने भएकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान प्रहरीले लगाएको छ |   वजीर राम सिंह पठानिया मेमोरियल पब्लिक स्कूलको बिद्यार्थीहरु घर फर्किंदा बस चालकको नियन्त्रण भन्दा बहिरा जाँदा नूरपुर-चंबा मार्गको गुरचल गाउँ नजिक सडकबाट १०० फीट तल खसेको थियो | बसमा धेरै ५ कक्षाका बिद्यार्थीहरु र अरु साना कक्षाका बिद्यार्थीहरु रहेका थिए |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...