स्थानीय
स्थानीय विषय अन्तर्गतका लेखहरु
फेवातालमा मृतक अवस्थामा फेला परेको युवाकको सनाखत हुन सकेना।
जुन ४ पोखरा :- पोखराको फेवातालमा मृत फेला परेका एक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।गत बैशाख २६ गते दिउसो फेवातालमा पौडी खेल्दै गर्दा बेपत्ता भएका उनको करिव २ घण्टापछि शव फेला परेकोमा हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले उल्लेख गरेको छ ।गहुँगोरो वर्णको आर्यन अनुहार भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री […]
987 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा कोरोना संक्रमित बढ्दै ,४ जिल्लामा १६ नया संक्रमित पुष्टि।
जुन ४ पोखरा :-गण्डकी प्रदेशका ४ जिल्लामा १६ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङको निसीखोला गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका २२ र २९ वर्षका २ जना पुरुष र ३३ का १ जना महिलामा कोरोना पुष्टि भएको छ । बाग्लुङकै वडीगाड गाउँपालिका घर भएर पालिकाकै […]
1,161 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो ,स्याङ्गजामा सब भन्दा धेरै संक्रमित ।
जुन ३ पोखरा:- गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नवलपरासी बुलिङटार गाउँपालिकाका १६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।कपिलबस्तुको बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका उनको अहिले चितवन भरतपुर उपमहानगरपालिका स्थित कोरोना अस्पतालमा उपचार भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका […]
1,750 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
युकेका माइला–कान्छाले एकैदिन २१५ विपन्न परिवारलाई राहत वितरण ।
मे २९ हुम तमु / पोखरा:-कोभिड १९ कोरोना भाईरसको महामारीले विश्व ठप्प छ।महामारीका कारण नेपाल लकडाउन भएको आज ६५ औं दिन बित्यो।लामो लकडाउनले दिनदिनै समस्याको भारी थपिदैछ।महामारीका कारण भविष्यमा ठुलै असर पर्ने प्रष्ट छ।भविष्य सोच्दै गरौंला महामारीका कारण अहिले यत्ति सोचौं कि बाचौं र बचाऔं। हुनेले समस्यामा परेकालाई जे छ त्यसैले खुला हृदयले सहयोग गरौं। […]
1,113 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतबाट काकड़भित्ता हुँदै पोखरामा भित्रिएका यात्रुहरु क्वारेन्टाइनमा।
मे २७ अल्चना श्रेष्ठ/ पोखरा :-कोरोनाको महामारी फैलिएको अवस्थामा भारत बाट कांकडभित्ता हँदै पोखरा ना ८ ख ७३५५ बस बाट एक जना महिला सहित २२ जना पोखरा सिमलचौर बि एण्ड बि भवन आगाडी ओंर्लेको थिए। जस मध्ये पोखरा माहानगरपालिकाको एक जना महिला सहित १५ जना , अन्नपूर्ण गाउपालिकाको एक पुरुष ,माछापुच्छ्रे गाउपालिकाको तीन जना ,बाग्लुङ […]
1,794 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
मंगलबार नेपालमा ९० जना नया कोरोना संक्रमित ,२ जना स्यान्जामा देखियो संक्रमित।
मे २६ पोखरा :- स्याङ्जाका २ सहित नेपालमा मंगलबार ९० जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जाको २ जनाको पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षण हुँदा उनीहरु कोरोना भाइरस संक्रमित पाइएका हुन ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन मार्फत यो पुष्टी गरे । स्याङ्जामा २ जना संक्रमणको पुष्टी सोमबार राती नै भए […]
998 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा पहिरोका कारण एक घर भत्किएको छ ।
मे २४ पोखरा :-गए राति परेको अविरल वर्षाको कारण पोखरा महानगरपालिका –२८ बेतनीका बिर्ख बहादुर गुरुङको ढुङगा माटोले बनेको २ तले घर भत्किएको प्रहरीले जनाएको छ । घरमाथि खनेको नयाँ मोटर बाटोबाट मध्यरातमा पहिरो जाँदा गुरुङको घर पूर्ण रुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए । […]
1,187 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संजिवनी दिदीबहिनीले कोरोना लक डाउन पिडित पोखरेलीलाई खाद्यान्न राहत वितरण गरे ।
मे १७ पोखरा :-आज संजिवनी दिदीबहिनीले अस्वस्थ्य, बहिरा, मजदुर, अपाङ्गता भएका तथा एकल महिलाहरुलाइ राहत वितरण गरेको छ।बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेका महिला अध्यक्ष श्रीमती अन्तिम गुरूंगको संयोजकत्वमा संकलित दोस्रो चरणको राहत रकम रू. ९४,७७२० र संजिवनी दिदीबहिनी केन्द्र नेपालको नाममा पठाउनु भएको दाताहरूको सहयोग रकम रू २६,०००/- गरी जम्मा रु. १,२१,०००/- बाराबर को खाद्यान्न बितरण […]
1,167 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बुद्द जयन्तीको अवसरमा युवा बौद्ध संघ पोखराले रक्तदान कार्यक्रमको आयोजना गरे ।
मे ७ फिस्टेल न्युज सम्बाददाता पोखरा :-युवा बौद्ध संघ पोखराद्वारा २५६४ औ बुद्द जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६४ युनिट रगत सङ्कलन भएको छ । रक्त सञ्चार केन्द्र कास्कीको प्राबिधिक सहयोगमा धर्मशिला बुद्ध बिहार नदिपुर पोखराको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा लकडाउनको प्रवाह नगरी टाढा टाढाबाट सयौ रक्तदाताहरुले सहभागिता जनाएको तर अस्वस्थताका कारणले रक्तदान गर्न नमिलेकोमा […]
1,215 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोनाको कहरमा पोखरामा गोर्खाजको सहयोग ।
मे ४ पोखरा :-कोरोना भाइरसको महामारीले मुलुक लकडाउनको अवस्थामा गोर्खाजहरुले सोमवार गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार एवम विपद व्यवस्थापन कोषमा सहयोग हस्तान्तरण गरेको छ। पोखरा गोर्खा कम्युनिटीका सदस्यहरु, द गोर्खाज बचत तथा ऋण सहकारी संस्था लि, गोर्खाली रेडियो १०६ मेगाहर्ज, गोर्खा एण्ड बराह ज्वेलेरी, ४/१ गोर्खा राइफल, ब्रिगेड […]
1,229 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भाषा विज्ञान के हो ? गुरुङ भाषा विज्ञानबारे केहि विचारहरु ।
एप्रिल २६ देवी जंग गुरुङ पोखरा :-क) परिचय ः भाषा र भाषा विज्ञान भन्नुमा फरक छ । सामान्यतय कुनै पनि जाति, समूदाय वा व्यक्तिले वोलेको कुनै पनि भाषालाई “ भाषा ” भनिन्छ भने त्यो भाषाको वनावटलाई छुट्याउने विधि वा शास्त्रलाई भाषा विज्ञान भनिन्छ । त्यसैले भाषा अथवा Language ले सम्वन्धित जाति वा समूदाय विशेषको परिचय […]
1,651 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमणको कारण गण्डकी प्रदेशका नाकाहरुमा काँडे तार लगायो ।
एप्रिल १९ पोखरा :-कोरोना भाइरसको जोखिम गण्डकी प्रदेशले सीमानाकामा प्रवेश निषेध गरेको छ । निर्णय गरेको भोलिपल्टै स्याङजाले राम्दी सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरी आवतजावतमा कडाइ गरिएको छ ।गण्डकी प्रदेश सरकारले अन्य प्रदेशबाट आफ्नो प्रदेशमा प्रवेश गर्न रोक लगाउने गरी शनिबार निर्णय सार्वजनिक गरेको थियो । गण्डकी प्रदेश र प्रदेश नं. ५ […]
1,232 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)