भारतबाट काकड़भित्ता हुँदै पोखरामा भित्रिएका यात्रुहरु क्वारेन्टाइनमा।

स्थानीय

भारतबाट काकड़भित्ता हुँदै पोखरामा भित्रिएका यात्रुहरु  क्वारेन्टाइनमा।
मे २७ अल्चना श्रेष्ठ/ पोखरा :-कोरोनाको महामारी फैलिएको अवस्थामा भारत बाट कांकडभित्ता हँदै पोखरा ना ८ ख ७३५५ बस बाट एक जना महिला सहित २२ जना पोखरा सिमलचौर बि एण्ड बि भवन आगाडी ओंर्लेको थिए। जस मध्ये पोखरा माहानगरपालिकाको एक जना महिला सहित १५ जना , अन्नपूर्ण गाउपालिकाको एक पुरुष ,माछापुच्छ्रे गाउपालिकाको तीन जना ,बाग्लुङ जिल्लाका एक जना ,पर्बत जिल्लाका एक जना र म्याग्दीको एक जना गरि जम्मा २२ जना यात्रु पोखरा आएका थिए । जस मध्ये पोखरा महानगरपालिकाको र अन्नपूर्ण गाउपालिकाको यात्रुहरुलाई पोखरा स्थित लेकशिटी हस्पिटलमा क्वारेन्टाइनमा राखिएको छ भने बांकी लाई यात्रु लाई आ -आफ्नो जिल्लामा पठाइएको कार्यापलिकाका सदस्य चक्र प्रसाद गौचन र वड़ा सदस्य अमृत गुरुङ ले जानकारी गराएका छन ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...