राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ ।
नोबेम्बर ५ पिम तमु काठमाडौँ :- मंगलबार बिहान एक समारोहबीच सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् । मन्त्रि परिषद्को बिहीबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस नेतृत्वको सरकारको पालामा […]
1,058 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्की क्षेत्र नम्बर २ को ने क पाको उप -निर्बाचनको लागी विद्या भट्टराई उम्मेदवार ।
नोबेम्बर ४ पोखरा :- पुर्व पर्यटन मंत्री स्व रबिन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा मृत्यु भए पछी ख़ाली रहेको कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उप-निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ । नेकपा जिल्ला कमिटिको एकल निर्णयलाई केन्द्रिय सचिवालयको शनिबार बसेको बैठकले भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष […]
1,269 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ने क पा भक्तपुरको कार्यालयमा तालाबन्दी ।
नोबेम्बर ४ भक्तपुर:-नेपाल कम्युनिष्ट पार्टी भक्तपुरको कार्यालयमा तालाबन्दी गरिएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं। १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारीहरु, सदस्यहरु , चाँगुनारायण क्षेत्रका […]
1,373 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल तरुण दलले ६७ औ स्थापना दिवस भब्य रुपले मनाउने ।
अक्टुबर १९ काठमाडौँ :-नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ । दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सृर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गरेको हो । दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, […]
1,181 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चिनिया राष्ट्रपती सी जिनपिंग शनिबार नेपाल भ्रमणमा आउने ।
अक्टुबर ९ काठमाडौँ :-चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी असोज २५ गते (अक्टोबर १२) काठमाडौँ उत्रनेछन् । राष्ट्रपति सीको भ्रमण दुई दिने रहने मन्त्रालयले जनाएको छ । ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण हुने […]
1,709 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पुर्व सभामुख महराले क्लिन चिट पाए पनि सभामुख पदमा फर्कन नमिल्ने ।
अक्टुबर ६ काठमाडौँ :-वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुखको राजीनामा नै स्वीकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिए पनि अब सभामुखमा फर्किने सम्भावना नभएको भट्टराईको दाबी छ ।उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिंगको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम […]
1,124 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सभामुख कृष्ण बहादुर महराको राजीनामा स्वीकृत,प्रतिनिधी सभा सदस्यबाट पनि राजीनामा दिनु पर्ने ।
अक्टुबर २ काठमाडौँ :-संसद सचिवालयमा कार्यरत एक महिला बलात्कार काण्डमा मुछिएपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका थिए । आफूमाथि लागेको आरोपबारे सत्य तथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।यसअघि सत्तारुढ […]
1,935 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनमा विप्लपका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ ।
सेप्टेम्बर ११ चितवन :-चितवनमा नेत्र बिक्रम चन्दका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय […]
2,871 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधान मंत्री केपी ओली १५ दिने लामो बसाई पछि नेपाल फर्किए ।
सेप्टेम्बर ६ काठमाडौंँ:- प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं उत्रिएका छन्। १५ दिन लामो सिंगापुर बसाई पूरा गरेर आज थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्। १० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए। आज ओलीको प्रतीक्षामा मिडियाहरु विहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए तर उनले […]
2,009 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध शान्तीपूर्ण प्रदर्शन गरीरहेका १९ आन्दोलनकारी पक्राउ ।
अगस्ट ११ काठमाडौँ :-लोकसेवा आयोगको विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले १९ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा १८ जना पुरुष र १ जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । संघीयताको मूल मर्म […]
1,343 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रचण्डद्वारा रामेछापको खैरनीघाटमा बनेको पुलको उद्घाटन,पुर्व राजाको बकबक नरोके नागार्जुनबाट निकाल्ने चेतावनी ।
अगस्ट ४ रामेछाप:-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले पुर्व राजा ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए । वी पीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै […]
1,154 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कास्कीको क्षेत्र नम्बर ३ सहित ५० ठाउँमा मंशीरमा उपनिर्बचन हुने ।
अगस्ट २ काठमाडौँ :-निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ ।बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । आयोगसंग परामर्श गरेर सरकारको निर्वाचनको मिति तोक्ने कानूनी प्रावधान रहेको छ । सो बैठकमा संघ, प्रदेश र स्थानीय […]
1,225 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)