कास्की क्षेत्र नम्बर २ को ने क पाको उप -निर्बाचनको लागी विद्या भट्टराई उम्मेदवार ।

राजनीति

कास्की क्षेत्र नम्बर २ को ने क पाको उप -निर्बाचनको लागी विद्या भट्टराई उम्मेदवार ।
नोबेम्बर ४ पोखरा :- पुर्व पर्यटन मंत्री स्व रबिन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा मृत्यु भए पछी ख़ाली रहेको कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उप-निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ । नेकपा जिल्ला कमिटिको एकल निर्णयलाई केन्द्रिय सचिवालयको शनिबार बसेको बैठकले भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृृष्ण थापाले बताउनु भएको छ । विद्या भट्टराई स्व रबिन्द्र अधिकारीकी धर्म पत्नी हुन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...