चक्कुले घांटी रेटेरा कोरियामा एक नेपालीले गरे आत्मा हत्या ।

विदेश

चक्कुले घांटी रेटेरा कोरियामा एक नेपालीले गरे आत्मा हत्या ।
डिसेम्बर १० कोरिया :-दक्षिण कोरियामा बैदेशिक रोजगारीका लागि गएका एक नेपालीले आत्महत्या गरेका छन् । पाल्पा स्थायी घर भएका कुशबहादुर थापाले चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् । थापाले सुसाइड नोट लेखेर स्थानीय समय अनुसार राती ९ बजेतिर आत्महत्या गरेको बताइएको छ । थापाले ५ वर्ष कोरियामा काम गरिसकेको उनीसँगै काम गर्ने साथीहरुले बताएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...