चितवनमा विप्लपका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ ।

राजनीति

चितवनमा विप्लपका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ ।
सेप्टेम्बर ११ चितवन :-चितवनमा नेत्र बिक्रम चन्दका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ ।थप अनुसन्धान भईरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...