प्रधान मंत्री केपी ओली १५ दिने लामो बसाई पछि नेपाल फर्किए ।

राजनीति

प्रधान मंत्री केपी ओली १५ दिने लामो बसाई पछि नेपाल फर्किए ।
सेप्टेम्बर ६ काठमाडौंँ:- प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं उत्रिएका छन्। १५ दिन लामो सिंगापुर बसाई पूरा गरेर आज थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्। १० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए। आज ओलीको प्रतीक्षामा मिडियाहरु विहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए तर उनले पत्रकारहरुसँग कुनै कुराकानी गरेनन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...