विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
अफगानिस्तानमा सेभ द चिल्ड्रेनको कार्यक्रममा हमला ३ को मृत्यु ,२५ घाइते |
जनवरी २४ काठमाडौँ :- आक्रमणकारीले सेभ द चिल्ड्रेनका च्यारिटी शो भइरहेका बेला गरेको कर्मचारीमाथि हमला गरेको छ । अफगानिस्तानमा भएको हमलामा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् । आक्रमणकारीले हमला गरेको बेला सेभ द चिल्ड्रृेनका ५० जना कर्मचारी त्यहाँ उपस्थित थिए । अफगानिस्तानको नांगहार प्रान्तका गभर्नरले स्थानिय समय अनुसार विहान ९ […]
1,685 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
म्यानमारमा बौद्दमार्गी माथि गोलि चलाउंदा ७ जनाको मृत्यु |
जनवरी १७ काठमाडौँ :- म्यानमारको तनावग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनहरूमाथि गोली चलाउँदा ७ जनाको निधन भएको र १२ जना घाइते भएका छन्।आरकान वंशको अन्त्य भएको अवसरमा आयोजित वार्षिक समारोहमा रखाइन भनिने जातीय समूहका चार हजार मानिसहरू सहभागी थिए।अधिकारीहरूले उक्त र्यालीले जिल्लास्थित सरकारी कार्यालयमा घेराउ गरेको जनाएका छन्।उनीहरूले उक्त भिडले सरकारी हाताभित्र प्रवेश गरी प्रहरीका सवारीसाधनमाथि […]
1,914 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ कतारले ३ खेगी चिबाहरुको साथमा खि ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न |
जनवरी १० चन्द्र ल्हेगे तमु दोहा :- तमु प्ये ल्हु संघ कतारले बिगतका बर्षहरु झैँ यस बर्ष पनि तमु जातिको महान चाड एबं राष्ट्रिय पर्व ल्होसार लाई “खी-ल्होसार बिशेष कार्यक्रम-२०१८ “को रुपमा दोहा कतारको सनैयाँ स्थित एम आर ए रेस्टुरेन्ट प्लाजाको सभा पार्टी हलमा गत २०१८ जनवरी ०५ शुक्रबारको दिन सभ्य र भब्य रुपले सौभाद्रपुर्ण […]
3,545 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा तामांग ल्होछार मनाउने तयारि तिब्र |
जनवरी २ तेल अभिव :-इजरायलमा तामांग समुदायको सोनाम ल्होछार मनाउने भएको छ |नेपाल तामाङ घेदुङ,इजरायलको योजनामा तामाङ समुदायको महान राष्ट्रिय पहिचान बोकेको धार्मिक ,संस्कृतिक पर्ब २८५४ सोनाम ल्होछार (खी /नागि ल्हो /कुकुर बर्ष)को धुमधाम रुपले मनाउनको लागि तामाङ घेदुङ,इजरायलले तिब्र रुपले तयारि गरिरहेको छ |ल्होछार भब्य रुपले मनाउनको लागि बरिष्ठ सल्लाहकार नानी माया योञ्जन तामांगको […]
2,590 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु अमेरिकामा पनि खि -ल्होसार महोत्सब सम्पन्न |
जनवरी १ सन्तोष क्रोम्छे तमु कोलोराडो :-प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले डिसेम्बर २९ शुक्रबार र डिसेम्बर ३० शनिबारका दिन धुमधामसँग तमु महान पर्व ल्होसार मनाए । हरेक वर्ष तमु प्ये ल्हु अमेरिका ले २ दिन ल्होसार मनाउदै आइरहेको छ […]
4,582 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
तमु समाज इजरायलको आयोजनामा खी ल्होसार कार्यक्रम भब्य रुपले सम्पन्न |
जनवरी १ तेल अभिव :-विदेश भुमि इजरायलमा खी ल्होसार भब्य रुपले सम्पन्न भएको छ |तमु समाज इजरायलको आयोजनामा डिसेम्बर २९ शुक्रबार तेल अभिव शहर स्थिति यादखरुचिम १५ होटेल इभमा सम्पन्न भएको सो कार्यक्रमका अध्यक्षता तमु समाज इजरायलका अध्यक्ष सुश्री आशा तमुस्योले गर्नु भएको थियो |प्रमुख अतिथि नेपाली राजदुताबासका महामहिम राजदुत श्री निरन्जन कुमार थापा ज्यु […]
2,736 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
तमु प्ये ल्हु संघको आयोजनामा ल्होसार कार्यक्रम भब्य रुपले सम्पन्न |
डिसेम्बर ३१ तेल अभिव :- तमु प्ये ल्हु इजरायलले आयोजना गरेको खि ल्होसार कार्यक्रममा भब्य रुपले सम्पन्न भएको छ |इजरायलको ब्यापारिक राजधानी तेल अभिव स्थित ईबन गिबरोलको इन्दिरा रेस्टुरेन्टमा गत २९ डिसेम्बर शुक्रबार सम्पन्न भएको कार्यक्रमको सभापतित्व तमु प्ये ल्हु संघ इजरायलका अध्यक्ष श्रीमती गोपी तमुस्यो (उमा )ले गर्नु भएको थियो ,भने प्रमुख अतिथिको रुपमा […]
2,508 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 3.50)
पाकिस्तानमा गिर्जाघरमा बन्दुकधारिले आक्रमण गर्दा ८ जना मारिए |
डिसेम्बर १७ इस्लामाबाद :-पाकिस्तानमा एउटा गिर्जाघरमा बन्दुकधारीहरुले आक्रमण गर्दा ८ जना मानिस मारिएको र अन्य ४० जना घाइते भएका छन्।उक्त घटना क्वेटा शहरमा भएको थियो।क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ। ‘मेथोडिस्ट’ गिर्जाघरमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले स्थानीय सञ्चारमाध्यमलाई बताए।सन्दिग्ध आत्माघाती आक्रमण ठानिएको उक्त घटनामा कम्तीमा एकपटक विस्फोट भएको र त्यसपछि […]
1,474 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
गाजा पट्टीबाट इजरायल माथि रकेट प्रहार |
डिसेम्बर १२ जेरुसेलाइम :-इजरायलको राजधानी जेरुसेलाइम बिबादको कारण इजरायल र पेलेस्ताइन बीच तनाव उत्पन्न भएको छ |अमेरिकी राष्ट्रपतिले जेरुसेलाइमलाइ इजरायलको राजधानीको समर्थन गरे यता अरब राष्ट्र लगायात पेलेस्ताइनले यसको बिरोध गरेको छ |मंगलबार बिहान जिहादका दुई सदस्यहरु बिस्फोटमा परि मृत्यु भएको छ , बिस्फोट कसरि कसले गरायो भन्नेबारे पुष्ठी भएको छैन | सोमबार बिहान गाजा […]
2,968 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलको राजधानी जेरुसेलाइमलाई मान्यता दिएको विरुदमा प्येलेस्ताइनमा आन्दोलन |
डिसेम्बर ०७ जेरुसेलाइम:-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएलगत्तै प्यालेस्टिनी इस्लामवादी आन्दोलनको अगुवाइ गरिरहेको हमासले नयाँ आन्दोलनको घोषणा गरेको छ।हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै ‘इन्तिफादा’ भनिने नयाँ आन्दोलनको घोषणा गरेका हुन्।इजरेलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु […]
2,592 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मलेयसियामा एक नेपालीले अर्को नेपालीलाई ३ तलाबाट फालेर हत्या गरे |
डिसेम्बर ६ मलेयसिया:- मलेसियामा फेरि एक नेपालीले अर्को नेपालि को हत्या गरेका छन । मलेसियाको कजाङ अाचे स्थित NSG नाम को पञ्जा कम्पनि मा कार्यरत सप्तरी जिल्ला निवासि राजकुमार यादब को हत्या भएको छ ।डिसेम्बर १ को दिन बेलुका करिव साढे अाठ बजेको बेलामा अाफ्नै कम्पनि मा कार्यरत गङ्गाराम चौधरिले लेनदेनको बिषयमा सामान्य विवाद हुँदा […]
2,512 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
खी ल्होसारको अवसरमा तमु समाज कतारले राजा (म्रु) छान्ने प्रतियोगिताको योजना गर्ने ।
डिसेम्बर ० ५ दोहा :-विगतका वर्षहरुमा जस्तै तमु ल्होसारलाई पृथक र तमुहरुको प्राचीन संस्कार झल्काउँदै परम्परागत रुपमा मनाउने सन्दर्भमा तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु खेलकुद समिति कतारको आयोजनामा छेलो फाल्ने खी ल्हो वर्षको तमु म्रु (गुरुङ राजा छान्ने) प्रतियोगिताको आयोजना गर्ने भएको कार्यक्रम प्रचार प्रसार समिती संयोजक खुसी गुरुङ्गले फिष्टेल न्युजलाई जानकारी दिनु […]
2,172 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)