खी ल्होसारको अवसरमा तमु समाज कतारले राजा (म्रु) छान्ने प्रतियोगिताको योजना गर्ने ।

जनजाती बिशेस    विदेश

खी ल्होसारको अवसरमा तमु समाज कतारले राजा (म्रु) छान्ने प्रतियोगिताको योजना गर्ने ।

डिसेम्बर ० ५ दोहा :-विगतका वर्षहरुमा जस्तै तमु ल्होसारलाई पृथक र तमुहरुको प्राचीन संस्कार झल्काउँदै परम्परागत रुपमा मनाउने सन्दर्भमा तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु खेलकुद समिति कतारको आयोजनामा छेलो फाल्ने खी ल्हो वर्षको तमु म्रु (गुरुङ राजा छान्ने) प्रतियोगिताको आयोजना गर्ने भएको कार्यक्रम प्रचार प्रसार समिती संयोजक खुसी गुरुङ्गले फिष्टेल न्युजलाई जानकारी दिनु भयो ।उक्त कार्यक्रममा यहाँहरुको गरिमामय सहभागिता जनाई तमु म्रु (राजा) बन्नको निम्ति कतारवासी सम्पूर्ण तमु महानुभावहरुलाई आयोजक तमु समाज कतारले हार्दिक अपील गरेको छ ।

qtr11

आयोजक :-तमु समाज कतार

मिती :- डिसेम्बर २२ तारिख, शुक्रबार।

स्थान:- सनैया - ५२ , तमु समाजले भलिबल आयोजना गरेको मैदान ।

समय:- बिहानको १० बजे !

विस्तृत जानकारी नाम दर्ताको लागी सम्पर्क :-

रस गुरुङ - ७७२२५६३६

सूर्य गुरुङ - ३०८९४२८४

पूरन गुरुङ - ६६४७४८७८

नील गुरुङ - ६६६४०७९२

खुशी गुरुङ - ५५९५२४५२

केशरसिंह गुरुङ - ५०१९५७६६

भविराज गुरुङ - ३३२६३८५१

मदन गुरुङ - ३३४३१३७१ , ३१२९५८०७

खुसी गुरुङ सयोजक, प्रचार प्रसार समिती

तमु (गुरुङ) समाज, कतार


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...