विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
मलेसियामा एक नेपालीले अर्को नेपालीको छुरा प्रहार गरि हत्या गरे |
जुन १८ पीके रोक्का मगर मलेसिया :-मलेसियाको लेबर शहर कोंड़ोमा एक नेपालीले सामान्य बादबिबाद हुँदा छुरा प्रहर गरि आफ्नै साथीको हत्या गरेको छ | गैर कानुनि रुपमा एकै ठाउमा काम गरिरहेका बर्दिया घर रहेका रोशन थापालाई काठमाडौँ घर बताउने सोनाम थापा नाम गरेको एक युवकले घांटीमा छुरा प्रहार गरि हत्या गरेको छ | उक्त घटना […]
2,300 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ने .आ.ज .म इजरायलको छैटौ बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न ,नया अध्यक्षमा नरेश श्रेष्ठ |
जुन १७ फिष्टेल न्यूज:- “बिश्वका आदिवासी जनजाती एक हौ !आफ्नो भेषभुषा,भाषा, कला सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौ” भन्ने मुल नाराका साथ गत शुक्रवार १५ जुन २०१८ तेल अविव इजरायलमा भव्य रुपमा सम्पन्न ऐतिहासिक छैटौ बार्षिकोत्सब तथा साधारणसभा भब्य रुपले सम्पन्न भयो |रोजगारको शिलशिलामा इजरायलमा रहेका आदिवासी जनजातीहरुको सक्रियतामा सन् २०१२ मा स्थापित सस्थामा ८ वटा […]
2,800 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भारतमा एक युवातीले फेसबुकमा लाइभ दिएर आत्मा हत्या गरिन |
जुन १३ काठमाडौँ :-अहिले सामाजिक संजाल फेसबुक अति प्रख्यात भएको छ ,उमेर पुगेका र उमेर नपुगेका सबैको विचार पोख्ने ,सुख दुख अदान प्रदान गर्ने प्रमुख मध्यम बनेको छ |यसका प्रयोगकर्ताहरु आफ्नो व्यक्तिगत जिन्दगीका कुराहरु ख्याल नगरी पोस्ट र लाइभ गर्ने गर्दछन |यसले व्यक्तिगत जिन्दगीमा कति असर पार्छ र यसको परिणाम कस्तो होला सोच्दैनन् | छिमेकी […]
1,945 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 2.00)
बहराइनमा नेपालीहरुले मुस्लिम धर्मावलम्बिहरुको महान चाड ईद अल फितरको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने |
जुन १२ राजित तमु बहराइन :-बैदेशिक रोजगारको शिलशिलामा बहराइन रहनु हुने नेपालीहरुले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद अल फितरको अबसर जुन १५ मा बहराइन स्थित बिभिन्न नेपाली संघ संस्थाहरुले छुट्टा छुटै कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यसै अवसरमा बहराइन सरकारबाट मान्यता प्राप्त नेपालीहरुकै धरोहरको रुपमा रहेको नेपाली क्लबले “नेपाली सागितिक साँझ-२०१८ को आयोजना […]
2,810 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
कुवेतमा घरेलु मदिरा बनाउने नेपालीहरु पक्राउ |
जुन १० कुवेत :-कुबेतमा घरेलुु मदिरा उत्पादनमा सक्रिय ६ जना नेपालीलाई त्यहाको स्थानीय प्रहरीले सनिवार रङ्गेहात पक्राउ गरेको छ ।कुवेतको राजधानी नजिकै रहेको साद अल-अब्दुला इलाकाबाट प्रहरीले ३ पुरुष र ३ महिलालाइ लाई घरेलुु मदिरा सहित पक्राउ गरेको त्यहाको स्थानीय सन्चार माध्यमले जानकारी दिएका छन्।कारखानाबाट लुकाइ छिपाइ बिक्रीवितरणका लागि बजार लैजान तयारी गरेको अबस्थामा कुबेत […]
1,982 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेता किम जुन ८ मा सिंगापुरमा भेट्ने |
जुन ६ काठमाडौँ :-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ अनबीच हुने बहुप्रतिक्षित भेटवार्ता सिङ्गापुरको सेन्टोसा टापुस्थित एक होटलमा हुने भएको छ |जुन १२ मा हुने सो भेटवार्ता कुनै पनि अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो भेटवार्ता हुनेछ।ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले सो भेटवार्ता त्यहाँको पाँचतारे क्यापेला होटलमा हुने जनाएकी […]
1,495 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
द्वन्दपीडित ७८ बर्षिय लिला गुरुङ्गलाई साईप्रसबाट उपाचार्थ आर्थिक सहयोग।
जुन ४ पोखरा :-तमु समाज साईप्रसको पहलमा गत महिना मे २२ तारिक गण्डकी टेलिभिजन द्वारा प्रस्तोता अपिल त्रीपठीबाट प्रसारण गरिएको द्वन्द पीडित ७८ बर्षिय लिला गुरुङ्गको दर्दनक जीवन कथा बाट प्रभाबित भइ समाजका अध्यक्ष श्रीमती कृष्ण तमुस्यो को अध्यक्षतामा पीडित लिला गुरुङ्ग लाई केही हद सम्मा भए पनि उहाको पिडालाई थोरै भएपनी राहत होस भनी […]
2,869 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
श्रीलंकामा बर्षाका कारण २३ जनाको मृत्यु |
मे २७ कोलम्बो:- श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्यु हुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले सोमबार जानकारी दिएको छ ।अबिरल रुपमा परेको यस वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पु¥याइएको पनि सो समाचारमा जनाइएको छ । यस आइतबार मात्र परेको चट्याङमा परी ५ जनाको मृत्यु भएको थियो । त्यसैगरी भारी वर्षाको कारण […]
2,573 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आदिबासी जनजाती महासंग इजरायलको छैठौ बार्षिक उत्सव भव्यरुपले मनाउने |
मे २७ इजरायल :-नेपाल आदिवासी जनजाती महासंघ, इजरायलले छैठौं बार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले मनाउने भएको छ | बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि धुमधामसंग पहिचान झल्काउने बहु राष्ट्रिय भेषभुषामा सांस्कृतिक प्रस्तुति सहित छैठौं बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रम आगामी जुन १५ यसोदमाला ४४ तेल अभिवमा गर्ने भएको महासंघका महासचिव नानीमाया योन्जन […]
1,963 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बलिउड अभिनेत्री ज्याकलिन सवार कार दुर्घटना |
मे १३ मुम्बई :- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सवार कार दुर्घटनाग्रस्त भएको छ।ज्याकलिनको कारलाई मुम्बईस्थित बान्द्रामा आइतबार विहान अटोरिक्साले ठक्कर दिएको हो। प्रहरीका अनुसार अटोरिक्साका चालकले मादकपदार्थ सेवन गरेका थिए । ज्याकलिन आइतबार विहान पौने ३ बजे सलमान खानको निवास आयोजित रेस ३ को पार्टीमा सहभागी भएर घर जादै थिइन ।ज्याकलिनले अटोरिक्साका चालकले मादक पदार्थ […]
2,218 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु (गुरुङ) समाज कतारको शाखा समिती महिला विभागको आयोजनामा दाजुभाई भेटघाट कार्यक्रम सम्पन्न |
मे १३ दोहा :- अल नक्यान रेस्टुरेन्टको सभा हलमा तमु (गुरुङ) समाज कतारको शाखा समिती महिला विभागको आयोजनामा ११ मे, शुक्रबार बैशाख पूर्णिमाको शुभ अवसरमा दाजुभाई भेटघाट तथा खानपिन कार्यक्रम सम्पन्न भएको छ |तमुहरुको मूख्य पर्वहरु मध्ये बैशाख पूर्णिमाको शुभ अवसरमा प्रवासमा रहेर पनि दाजुभाइ चेलीबेटी बीचको सम्बन्ध र सद्भाव साटासाट गर्ने मात्र नभई आफ्नो […]
2,614 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कतारमा बैशाख पुर्णिमा पितृ स्मरण भेटघाट कार्यक्रम सम्पन्न ।
मे ५ चन्द्र ल्हेगें तमु दोहा कतार: – बैदेशिक रोजगारको सिलसिलामा नेपालको पुर्ब देखि पश्चिम सम्मको विभिन्न ठाउबाट हाल कतार आई बिभिन्न स्थानमा छरिएर रही आ-आफ्नो पेशामा कार्यरत रहेका तमु दाजु-भाई, दिदि-बहिनीहरुलाई गोल्बन्दी परिचित गर्ने हेतुले साथै बैशाख पुर्णिामाको अबसर पारी तमु जातिको पाचौ पर्बको रुपमा पराम्परा देखि मानि आएको पितृ स्मरण (वायु पुजा) तथा […]
4,668 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)