विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
इजरायलमा पनि २४ औ विश्व आदिवासी दिवस भब्य रुपले मनाईने,कार्यक्रमलाई महासंघ केन्द्रका अध्यक्ष जगत बहादुर बरामले सम्बोधन गर्ने |
साउन ७ तेल अभिव :–”पहिचान ,प्रतिनिधित्व ,स्वायत्तताका लागी आदिबासी जनजातीको अडान, पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान ”भन्ने मूल नाराका साथ इजरायलमा २४ औ विश्व आदिवासी दिवस कार्यक्रम भब्य रुपले मनाईने भएको छ |उक्त कार्यक्रमलाई सम्बोधन गर्नका निमित्त नेफिन इजरायलको निमन्त्रणामा नेपाल आदिवासि जनजाति महासंघ केन्द्रका अध्यक्ष श्री जगत बहादुर बराम ज्यु […]
4,295 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दक्षिण अफ्रिकामा एम्बुसमा परि ११ ट्याक्सी चालकको मृत्यु |
जुलाई २३ काठमाडौँ :- दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा बन्दुकधारीको एम्बुसमा परी ११ जना ट्याक्सीचालक मारिएका छन् भने चार जनालाई घाइते भएकाछन।स्थानीय समयअनुसार शनिबार राति जोहानेसवर्गबाट हिँडेका उनीहरुको मिनिबस एम्बुसमा परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घटनामा घाइते भएका चारजनाको अवस्था गम्भीर रहेको छ । तटीय क्षेत्र क्वा जुलु नतालमा साथीको अत्येन्टिबाट उनीहरु फर्कंदै थिए ।आक्रमणको […]
1,998 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दुवईमा २४ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाउने तयारी |
जुलाई २२ मनु तमु दुवाई:-”पहिचान ,प्रतिनिधित्व ,स्वायत्तताका लागी आदिबासी जनजातीको अडान, पहिचान सहितको संघियताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान ”भन्ने मूल नारा सहित नेपाल आदिबासी जनजाती महासंघ युएईले २४ औ बिस्व आदिबासी दिवस(24th internatonal Day of the World,s indigenous Peoples 2018) भब्य रुपले मनाउने भएको छ |सो कार्यक्रममा विभिन्न जातीय पहिचान झल्किने विविध सास्कृतिक कार्यक्रमहरु ,जातिय भेषभुषा,झाँकी […]
2,620 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ह्योल्मो समाज इजरायलको १२ औ बार्षिक उत्सव भब्य रुपले सम्पन्न |
जुलाई १८ तेलअविव:–ह्योल्मो समाज इजरायलको १२ औ बार्षिकोत्सव भव्यताका साथ मनाएको छ | १३ जुलाई २०१८ (शुक्रबार)को साँझ तेलअविवमा ह्योल्मो समाज इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको सभापतित्वमा तथा द्वितीय उपाध्यक्ष सर्किनी ज्यबा ह्योल्मोको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ, बिशेष अतिथिमा (NRNA,NCC )का महासचिव तेन्जिन शेर्पा, नेपाल […]
2,905 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ इजरायलको पाँचौ बार्षिक उत्सव तथा तेस्रो महाधिवेशन सम्पन्न |
जुलाई १५ तेल अभिव :- बैदेशिक रोजगारको शिलशीलामा इजरायलमा रहनु भएका मगरहरुले ,मगर समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति, पहिचान र परम्परालाई जगेर्ना गर्दै इजरायलमा भै परि आउने समस्याहरुसंग एक भैई आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा १३ जुलाई २०१३ मा स्थापना गरिएको नेपाल मगर संघ इजरायलको पाचौं बार्षिक उत्सब तथा ऐतिहासिक […]
2,246 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली जनसम्पर्क समिति इजरायलको दोस्रो स्थापना दिवस भब्य रुपले मनाउने तयारी |
जुलाई ४ तेल अभिब :-”राष्ट्रियता, लोकतन्त्र र समाजबाद हाम्रो आदर्श हुन् ”भन्ने मूल नाराका साथ प्रबासी भुमी इजरायलमा नेपाली कांग्रेसको आस्था,विचार र सिद्दान्त प्रति आत्मसाथ गर्दै प्रवासमा रहेका लोकतन्त्रवादिहरुको सामुहिक प्रयासबाट जुलाई २७ २०१६ मा नेपाली कांग्रेसको भातृ संगठन अन्तर्गत विदेश बिभाग स्थापना भएको थियो ,यस एतिहासिक दिन पारेर आगामी जुलाई २७ २०१८ शुक्रबारको दिन […]
2,193 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ह्योल्मो समाज इजरायलको एतिहासिक १२ औ बार्षिक उत्सव भव्यताका साथ मनाईने |
जुलाई ३ तेल अभिब :-बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहेका ह्योल्मो समुदायलाई एकताबद्द गर्दै ह्योल्मोहरुको आफ्नो भाषालिपी , धर्म , कलासंस्कृति ,भेषभुषा संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले परदेशी भूमिमा स्थापित ह्योल्मो समाज इजरायलले १२ औ बार्षिकोत्सव मनाउने भएको छ |आगामी १३ जुलाई शुक्रबार २०१८ साँझ तेल अभिवमा ” हाम्रो पहिचान ,हाम्रो अधिकार ह्योल्मो भाषा, भेषभुषा,लिपि ,कला […]
4,716 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ इजरायलले पाँचौ बार्षिकोत्सव भब्य रुपले मनाउने |
जुलाई ३ तेल अभिब :- मगर समुदायको आफ्नो भाषालिपी , धर्म , कलासंस्कृति ,भेषभुषा , इतिहास लगायत आफ्नो पहिचानको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले बिदेशी भूमिमा स्थापित नेपाल मगर संघ शाखा इजरायलले ”भेषभुषा ,भाषा ,धर्म ,संस्कृतिको संरक्षण एबम विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता ” भन्ने मूल नाराको साथ् आफ्नो स्थापना दिवसको अवसर पारेर पाँचौ […]
3,584 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नौ दिन देखि हराई रहेका १२ फुटबल खेलाडीहरु गुफामा भेटिए,बहिरा निकाल्न कठिन |
जुलाई ३ थाइल्याण्ड:- थाइल्याण्डमा नौ दिनसम्म हराइरहेका १२ जना बालबालिका भेटिएका छन् । बालबालिकासँगै उनीहरुको फुटबल प्रशिक्षक पनि भेटिएका विविसीले जनाएको छ । गुफामा नौ दिनसम्म हराएका उनीहरु अहिले सकुसल रहेका त्यहाँका अधिकारीले बताएका छन् । बालबालिकालाई खोज्न नौ सेनाको विशेष दल परिचालन गरिएको थियो । थाइल्याण्डको चियांग रायमा रहेको थम लुंग गुफामा उनीहरु हराएका […]
1,827 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मुम्बईमा विमान दुर्घटना ५ जनाको मृत्यु |
जुन २८ मुम्बई :- किङ् एयरको सी–९० नम्बरको चार्टर विमान मुम्बईको घाटकोपरमा दुर्घटना हुँदा विमानमा सवार ४ जना र एक पैदलयात्रीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृतकहरुमा २ पाइलट र २ जना इन्जिनियर रहेको बताइएको छ ।विमान भिडभाड क्षेत्रमा दुर्घटनामा भएको बताइएको छ । दुर्घटना बिहीबार घाटकोपरको सर्वोदय नगरस्थित आवासिय क्षेत्रमा भएको थियो […]
2,084 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको दुबई क्षेत्रीय समिति गठन।
जुन २३ फिस्टेल न्युज:-युएईमा रहेका तमुहरुको सुख दुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उदेश्यले सन् १९९७ मा स्थापित युएई कै दोश्रो पुरानो संस्था तमु समाज युएईले दुबई क्षेत्रीय समिति गठन गरेको छ।२२ जुन २०१८ का दिन फिस्टेल ट्राभलको हल वर दुबई मा […]
1,644 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
जापानको ओसाका शहरमा गएको भूकम्पमा ३ जनाको मृत्यु |
जुन १८ टोक्यो :-जापानको ओसाका शहरमा गएको भूकम्पका कारण ३ जनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन्।बिहान ७ बजेट ५८ मिनेटमा गएको भूकम्पले बिहानीपखको व्यस्त समयमा यातायात प्रणालीलाई अवरुद्ध बनाएको थियो भने दशौं हजार मानिसहरूलाई विद्युतको पहुँचबाट वञ्चित गरेको थियो।रेल सेवाहरू ठप्प भएपछि दशौँ हजार मानिसहरू अलपत्र परेका थिए।अमेरिकी भूगर्वविद्हरूले उक्त भूकम्प […]
2,080 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)