विदेश
विदेश विषय अन्तर्गतका लेखहरु
भारतको हिमाञ्चल प्रदेशमा १२ नेपाली गाँजा सहित पक्राउ ।
नोबेम्बर ४ एजेन्सी:-भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लु जिल्लामा गाँजासहित १२ नेपाली पक्राउ परेका छन्।शनिबार प्रहरीले ३१ जनालाई पक्राउ गरेको हो, जसमा १९ स्थानीय र १२ नेपाली रहेका भारतीय सञ्चार माध्यमले जनाएको छ।१२ जना नेपालीमध्ये ५ जना महिला समेत रहेका छन्। उनीहरूलाई कुल्लु जिल्लाको पिनी र जानाबाट पक्राउ गरेको स्थानीय प्रहरी गौरव सिहंले भारतीय सञ्चार माध्ययम एएनआइले […]
1,172 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दुबईमा तमु प्ये ल्हु संघले २०२० जनवरी ०३ तारिख तमु च्यु ल्होसार भव्यरुपमा मनाउने।
अक्टुबर २७ मनु कोंमे दुबाई:- तमु समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्पराको जगेर्ना र निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास युएईमा स्थापित तमु प्ये ल्हु संघ युएईले प्रत्येक बर्ष झैं यश बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमु च्यु ल्हो (मुसा […]
3,972 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज ओमानले ख्यातिप्राप्त गायिका मेलिना राईको साथ तमु च्यु ल्होसार मनाउने।
अक्टुबर २६ मस्कट :- ओमानमा तमु समुदायको मौलिक भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति र पराम्पराको जगेर्ना र निरन्तरता दिने मुख्य उद्देश्यका साथ स्थापित तमु समाज ओमानले तमु समुदायको मौलिक महान पर्व तमु च्यु (मुसा वर्ग) ल्होसारको सुखद अवसरमा आगामी ०३ जनवरी २०२० शुक्रबारको दिन अल मासा हल रुवि मस्कट ओमानमा भव्यता साथ तमु […]
3,109 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
प्रथम ह्योल्मो चलचित्र ” मेतोक ” इजरायलमा प्रदर्शन हुने ।
अक्टुबर २० इजरायल :-ह्योल्मो समुदायको भाषा ,संस्कृति र संस्कारमा आधारित ह्योल्मो प्रथम चलचित्र ”मेतोक ”इजरायलमा प्रदर्शन हुने भएको छ ।प्राकृतिक सुन्दरताले भरिएको चलचित्रको छायांकन रमणीय ह्योल्मो समुदायको थलो हेलम्बुमा गरिएको सो चलचित्र सर्किनी ज्याबा ह्योल्मोद्वारा निर्मित ठिलेन इन्टरटेन्मेन्ट प्रा लिको प्रस्तुति रहेको लामा ठिलेन ह्योल्मो निर्देशक तथा नायक ओमु निमा डोल्मा ह्योल्मो नायिका रहेका ह्योल्मो […]
1,759 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन सम्पन्न ।
अक्टुबर २० मनु कोंमे तमु यु ए ई :-नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन यही २०१९ अक्टोबर १८ तारिख शुक्रबार युएई स्थित शिल्भर स्पुन नेपाली रेष्टुरेन्टको सभाहल वर दुबईमा नेपाल मगर संघ केन्द्रिय बिदेश सचिव एवं बिदेश बिभाग प्रमुख रक्षा बहादुर रैका मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त १० औं महाधिवेशनले २०१९ […]
1,295 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ बार्षिकोत्सवको अवसरमा ह्वाइखा (कविता) प्रतियोगिता आयोजना गर्ने ।
अक्टुबर १४ फिष्टेल न्युज :- नेपाल तामाङ घेदुङ, इजरायलको पाँचौ बार्षिकोत्सवको शुभ अवसरमा शिक्षालाई प्राथमिकता दिनुुपर्छ भन्ने उद्देश्य र तामांग भाषाको बिकास र उत्थानका निमित प्रथम अन्तर्राष्ट्रिय तामाङ ह्वाइखा (कविता) प्रतियोगिता कार्यक्रम आयोजना गर्ने भएको छ ।कविताको शीर्षक “लोप्खाङ “(बिद्यालय) रहेको छ ।आगामी १५ नोभेम्बर (२०१९) शुक्रबार साँझ हुन गईरहेको सो प्रतियोगितामा भाग लिनु भई […]
3,324 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन आज ।
अक्टुबर १४ फिष्टेल न्युज सम्बातदाता :-प्रवासमा रहेर पनि सम्पुर्ण मगर समुदाय लाई एकताको सुत्रमा बांध्न ,मगर समुदायको पहिचान,भेषभुषा,भाषा, संस्कार,धर्म र संस्कृति लाई बचाइ राख्ने उद्देश्यले स्थापित नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन आज २०१९ अक्टोबर १८ तारीख शुक्रवार युएको दुबई स्थित सिल्भर स्पुन नेपाली रेष्टुरेन्ट वर दुबईमा सम्पन्न हुने भएको छ। उक्त महाधिवेशन […]
2,634 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अन्तराष्ट्रिय कलाकार मंच इजरायलको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
अक्टुबर १४ फिष्टेल न्युज तेल अभिव :- कलाकार मंच इजरायल (शाखा) द्धारा आयोजना गरिएको हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशै तथा मोहनी नख: पर्वको पावन अवसरमा ” शुभकामना आदन प्रदान “कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ ।तेल अभिवको यार्कों पार्कमा सस्थाका कादम्बरी दाना श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि NRNA NCC इजरायलकी अध्यक्ष श्री […]
2,302 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
तमु प्ये ल्हु संघ कतारको पाचौ बार्षिकोत्सब भब्य रुपमा सम्पन्न ।
सेप्टेम्बर २३ दोहा :-“प्ये महस्या छया म्हमु , छया महस्या ल्हु म्हमु , ल्हु महस्या म्हि म्हमु” अर्थत शस्त्रा हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मान्छे अर्थात उस्को अस्तित्वनै हराउछ भन्ने उक्तिलाई मनन गरेर तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ […]
2,913 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु (गुरुङ) समाज कतारले गुरुङ(तमु) बौद्ध गुम्बा तथा सांस्कृतिक संग्रहालयलाई आर्थिक सहयोग ।
सेप्टेम्बर २२ दोहा :-तमु (गुरुङ )समाज कतारले सुनसरी इटहरी उपमहानगर पालिका २ शान्ती नगर स्थित निर्माणधीन गुरुङ (तमु )बौद्द गुम्बा तथा सांस्कृतिक संग्रहालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सेप्टेम्बर १३ तारिख शुक्रबारका दिनमा तमु (गुरुङ) समाज कतारको सेप्टेम्बर महिनाको नियमित मासिक बैठक केन्द्रीय अध्यक्ष भाइकाजी गुरुङको अध्यक्षतामा नज्मा दोहाको रोयल नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको […]
1,348 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आदिबासी महासंघ इजरायलले असोज ३ लाई कालो दिनको रुपमा मनाए ,नेपालको संबिधान २०७२ संशोधनको माग ।
सेप्टेम्बर २१ तेल अभिव फिष्टेल न्यूज:-असोज ३ गते नेपालको संबिधान जारी भएको दिन देशभर विभिन्न कार्यक्रम गरि मनाईरहेको छ भने एक पक्ष भने यसको बिरोध तथा संशोधन गर्नु पर्ने माग राख्दै कालो दिवसको रुपमा मनाईरहेको छ । नेपाल आदिबासी महासंघ इजरायलले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएको छ ।इजरायलको तेल अभिव स्थित लेबेन्सकी पार्कमा […]
1,557 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु समाज युएईको तमु ल्होसार बैठक शारजाह युएईमा सम्पन्न ।
सेप्टेम्बर १७ मनु कोंमे तमु युएई :-तमु समाज युएईको नियमित बैठक तथा तमु ल्होसार सम्बन्धि बैठक गत मिति २०१९ सेप्टेम्बर १३ तारिख शुक्रबार उषा निवास फ्लाट नं. १०८ अलकासिमिया सारजाह युएईमा सम्पन्न भएको छ।तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु, बिशेष अतिथिमा तमु समाज युएईका […]
1,606 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)