नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन आज ।

विदेश

नेपाल मगर संघ शाखा युएईको १० औं  महाधिवेशन आज ।
अक्टुबर १४ फिष्टेल न्युज सम्बातदाता :-प्रवासमा रहेर पनि सम्पुर्ण मगर समुदाय लाई एकताको सुत्रमा बांध्न ,मगर समुदायको पहिचान,भेषभुषा,भाषा, संस्कार,धर्म र संस्कृति लाई बचाइ राख्ने उद्देश्यले स्थापित नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन आज २०१९ अक्टोबर १८ तारीख शुक्रवार युएको दुबई स्थित सिल्भर स्पुन नेपाली रेष्टुरेन्ट वर दुबईमा सम्पन्न हुने भएको छ। उक्त महाधिवेशन सफल पार्नको निमित्त युएईको सातै राज्यमा रहेका सम्पुर्ण मगरहरु लाई उपस्थितिको लागि नेपाल मगर संघ युएईले आव्हान समेत गरेको छ भने १० औं महाधिवेशन नेपाल मगर संघ केन्द्रिय विदेश बिभाग सचिव रक्षा बहादुर रैका मगरको प्रमुख आतिथ्यमा सम्पन्न हुने नेपाल मगर संघ शाखा युएईका केन्द्रिय सदस्य फलेन्द्र बलाम्पकी मगरले बताउनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...