सिनेमा/मनोरन्जन
सिनेमा/मनोरन्जन विषय अन्तर्गतका लेखहरु
नुतन भुसालको मार्मिक आधुनिक गीत घुर्क्याएर सार्बजानिक ।
सेप्टेम्बर २८ काठमाडौँ :-नुतन भुषालको मार्मीक शब्दहरु रहेको आधुनिक गीत ”घुर्क्याएर ”यु ट्युब मार्फत सार्बजानिक गरेको छ । Songs Nepal को युट्युव च्यानल मार्फत सार्वजनिक भएको आभास एल्बोमको सो गीत पुर्णिमा लामाले स्वर दिएको छ भने संगीत दिपक राज बिस्वकर्म ,एरेंजेर महेश पाण्डे ,मिक्सिंग मनोज परियार र मेलिना र आश्विनले अभिनय गरेका छन् ।
1,681 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लोक गायक राजु गुरुङको नया गीत मर्स्याङ्गदीको तिर सार्बजनिक ।
अगस्ट ३० काठमाडौँ :- लाेक दाेहाेरी गायक राजु गुरुङले भर्खरै अाफनाे राजु गुरुङ युटुव च्यानल मार्फत “मर्स्यङदीकाे तिर” नामक गित बजारमा सार्वजनिक गरेकाे छ।स्याङ्जाको बिरुवा गा,पा,-७ मनकामना सेरोफेरो छायांकन गरेकाे म्युजिक भिडियोमा स्थानीयबासीहरुले सहयोग गरेका थिए ।तिते करेलिले, सालैजाे जस्ता थुप्रै लाेक प्रिय गीतहरुमा स्वर दिएका राजु गुरुङले आफ्नो यु्टुव च्यानलबाट “मर्स्याङदीकाे तिर” गित सार्वजनिक […]
3,658 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु धीं जापानको कार्यक्रममा जापान पुगेका हास्यकलाकार र गायिका सबिना गुरुङ जापान प्रवेश गर्न पाएनन,कार्यक्रम भब्य रुपले सम्पन्न ।
अगस्ट ६ टोक्यो:- तमु धिं जापानको कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।तमु धिंले कलाकारद्वयलाई हानेदा विमानस्थल अध्यागमनले ‘प्राविधिक त्रुटि’ देखाई प्रवेशाज्ञा नदिएको एक प्रेस बिज्ञप्ती […]
1,498 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सिमी नासा चलचित्रलाई भवर पाल्चे तमु द्वारा १ लाख सहयोग ।
अगस्ट २ काठमाडौँ :- तमु शास्त्रमा आधारित सिमी नासा चलचित्रलाई तमु प्ये ल्हु संघका संस्थापक भवर पालच्ह तमु द्धारा एक लाख सहयोग प्रदान गर्नुभएको छ । नव युवाहरुद्धारा यस्तो फिल्म निमार्ण हुदा आफु एकदमै उत्साहित भएको र चलचित्रले प्येताँ ल्हुताँको महत्व बुझाउन सक्ने तथा चलचित्र एकदमै शिक्षाप्रद रहेकोले युवाहरुको हौशला स्वरुप आफुले सहयोग गरेको गुरुङले […]
1,124 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दुर्गा गुरुङ्गले ल्याईन” माइतीको माया ”माइतीलाई कोशेली ।
जुलाई २९ काठमाडौँ :-लोक तथा दोहोरी क्षेत्रकी राष्ट्रिय गायिका दुर्गा गुरुङको तीजको कोशेली ”माइतीको माया ”बजारमा आएको छ ।क्वालिटी फिल्मले बजारमा ल्याएको सो गीतको संगीत रामचन्द्र आर्याल ,शब्द गणेश गुरुङ ,एरेन्जेर तेजेन्द्र गुरुङ ,सम्पदान सुजन शाही ,छ्यायांकन मधुर बस्नेत ,निर्देशन उमेश गुरुङको रहेको छ । मधुर बस्नेतले छयांकन गर्नु भएको गीतमा दुर्गा गुरुङको मिठो स्वर […]
2,054 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
इजरायलमा पहिलो पटक KYC गीतकार अवार्ड २०१९ हुँदै, किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा सहभागी हुन अनुरोध ।
जुलाई ५ इजरायल :- किरात याक्थुङ चुम्लुङ इजरायलको योजनामा इजरायलमा पहिलो पटक गीतकार अवार्डको योजना गरिएको छ ।इजरायलमा विभिन्न कला ,संस्कृती ,साहित्यका क्षेत्रमा संघ सस्थाहरु रहे पनि यस प्रकारको कार्यक्रम भने पहिलो पटक आयोजना हुँदैछ । गीत संगीत र कला हाम्रो जिन्दगी हो, हामी मानब जिबनमा यहि गीत संगीत संगीतले कोलाहलमा कती समधुर छाएको हुन्छ, यहि […]
1,197 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गुरुङ भाषाको पुस्तकालय स्थापना सहयोगार्थ चलचित्र ”भेडी गाेठाले” जापानमा प्रदर्शन हुँदै
जुन २६ पोखरा :– आउँदो २१ जुलाई २०१९ मा गुरुङ संस्कार संस्कृतिमा अाधारित नेपाली भाषाको चलचित्र ‘भेडि गोठाले’ ( क्यु प्ह्राे छे ) को जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ । नेपाल मा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयाेगकाे लागि तमु धिं जापान काे अायाेजना र जापान मनि ऐक्चेन्ज काे सहयाेग मा ‘शो’ गर्न लागिएको निर्माण […]
1,883 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत सार्वजनिक ।
जुन २३ काठमाडौँ :- जनयुद्धकालिन जनवादी गायिका कमला दोङको टुङ्ना र डम्फू बोलको गीत बजारमा सार्वजनिक भएको छ । निक्कै लामो समय सम्म सांगीतिक दुनियाँबाट टाढा रहेर बसेकी गायिका दोङले यो पटक सेलो गीत मार्फत कम ब्याक गरेकि छिन् । सुसान लामाको शब्द संगीत,कमला दोङको स्वर तथा नोर्बु शेर्पाको एरेन्जमा रहेको उक्त गीतमा चर्चित मोडेल […]
2,142 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा भब्य रुपले सम्पन्न नया नेतृत्वमा कादम्बरी दाना श्रेष्ठ ।
जुन १७ तेल अभीव :-अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको सातौं वार्षिक उत्सव तथा साधारणसभा भब्य रुपले सम्पन्न भएको छ । शुक्रबार १४ जुन २०१९ तेलअविव इजरायलमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष पेमा तामांगको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अथिती एन आर एन एन सी सी इजरायलकी अध्यक्ष शान्ता […]
1,459 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको बार्षिक उत्सव तथा साधारण सभा गर्ने तयारीमा ।
मे २३ तेल अभीव :-बैदेशीक रोजगारको शिलशिलामा इजरायलमा बसोबास गर्नु हुने नेपाली कला ,संगीत ,सस्कृती तथा साहित्य प्रेमीहरुको सस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले स्थापनाको ७ औ बर्ष पार गरेको अवसरमा साधारण सभाबाट नया नेतृत्व चयन गर्ने तयारी गरेको छ । नेपाली कला, संस्कृति र साहित्यलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको संस्था अन्तर्राष्ट्रिय कलाकार […]
3,132 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हङकङमा फिल्म युनिट ‘शिरमाह्रानी’लाई सम्मान ।
मे १६ हङकङ: – फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेको ‘शिरमाह्रानी’को टिमलाई पर्वच मञ्च हङकङले सम्मान गरेको छ । फिल्म प्रदर्शनको लागि हङकङ आइपुगेका फिल्मका निर्माता÷निमात्री, नायक÷नायिकालाई सम्मान गरिएको हो । कार्यक्रममा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षता रहेको थियो भने भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार बिसन गुरुङ को प्रमुख अतिथ्य रहेको थियो । […]
1,621 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संगीत किङ्ग राजेश पयाल र कुशल थुलुङ्ग इजरायलमा ,नया बर्षको दुई वटा कार्यक्रम हुँदै इजरायलमा ।
अप्रिल १२ तेल अभीव :– अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा आयोजित आज हुने सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक राजेश पायल राई र गायक कुशल थालङ इजरायल आई सक्नु भएको छ । कलाकारहरुको स्वागतको लागि अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङ सहित पदाधिकारीहरु बेन्गुरिएन अन्तराष्ट्रिय विमानस्थल पुग्नु […]
1,334 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)