नुतन भुसालको मार्मिक आधुनिक गीत घुर्क्याएर सार्बजानिक ।

सिनेमा/मनोरन्जन

नुतन भुसालको मार्मिक आधुनिक गीत घुर्क्याएर सार्बजानिक ।
सेप्टेम्बर २८ काठमाडौँ :-नुतन भुषालको मार्मीक शब्दहरु रहेको आधुनिक गीत ''घुर्क्याएर ''यु ट्युब मार्फत सार्बजानिक गरेको छ । Songs Nepal को युट्युव च्यानल मार्फत सार्वजनिक भएको आभास एल्बोमको सो गीत पुर्णिमा लामाले स्वर दिएको छ भने संगीत दिपक राज बिस्वकर्म ,एरेंजेर महेश पाण्डे ,मिक्सिंग मनोज परियार र मेलिना र आश्विनले अभिनय गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...