गायक सुर्य राना मगरको नया सालैजो गीत सार्बजानिक ” मेरो माया बिर्साउने….”
विदेश सिनेमा/मनोरन्जन
याम गुरुंगको नृत्य निर्देशन निकै आकर्षक छ भने कलाकारहरु उद्धव लामा र मिंग्मा डोमाको अभिनय तथा नृत्य पनि उत्तिकै जिवन्त र परिपक्क छ । पुरै गाउँघरकै सम्झना गराई दिने दृश्य रहेको यस गीतले बिशुद्द नेपाली लोक संगीत क्षेत्रमा पक्कै पनि दर्शक स्रोताहरुले रुचाउनु हुनेछ | मुकेश दाहालले छायांकन गरेको भिडियोलाई देव पुनले निर्देशन गरेका हुन् |
