सिमी नासा चलचित्रलाई भवर पाल्चे तमु द्वारा १ लाख सहयोग ।

सिनेमा/मनोरन्जन

सिमी नासा चलचित्रलाई भवर पाल्चे तमु द्वारा १ लाख सहयोग ।
अगस्ट २ काठमाडौँ :- तमु शास्त्रमा आधारित सिमी नासा चलचित्रलाई तमु प्ये ल्हु संघका संस्थापक भवर पालच्ह तमु द्धारा एक लाख सहयोग प्रदान गर्नुभएको छ । नव युवाहरुद्धारा यस्तो फिल्म निमार्ण हुदा आफु एकदमै उत्साहित भएको र चलचित्रले प्येताँ ल्हुताँको महत्व बुझाउन सक्ने तथा चलचित्र एकदमै शिक्षाप्रद रहेकोले युवाहरुको हौशला स्वरुप आफुले सहयोग गरेको गुरुङले बताउनु भयो । उक्त सिमी नासा चलचित्र पोखरामा यहि साउन १८ गते भमरकोट पार्टी प्यालेस रामबजारमा भिआइपी शो हुने जानाकारी गराउदै चलचित्र युनिटले उक्त दिन सम्पुर्ण तमुहरुलाई समय मिलाएर चलचित्र हेरीदिन अपिल समेत गरेका छन । छ्याजलो न्युज

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...