दुर्गा गुरुङ्गले ल्याईन” माइतीको माया ”माइतीलाई कोशेली ।

सिनेमा/मनोरन्जन

दुर्गा गुरुङ्गले ल्याईन” माइतीको माया ”माइतीलाई कोशेली ।
जुलाई २९ काठमाडौँ :-लोक तथा दोहोरी क्षेत्रकी राष्ट्रिय गायिका दुर्गा गुरुङको तीजको कोशेली ''माइतीको माया ''बजारमा आएको छ ।क्वालिटी फिल्मले बजारमा ल्याएको सो गीतको संगीत रामचन्द्र आर्याल ,शब्द गणेश गुरुङ ,एरेन्जेर तेजेन्द्र गुरुङ ,सम्पदान सुजन शाही ,छ्यायांकन मधुर बस्नेत ,निर्देशन उमेश गुरुङको रहेको छ । मधुर बस्नेतले छयांकन गर्नु भएको गीतमा दुर्गा गुरुङको मिठो स्वर तथा चन्दा दाहाल र गणेश गुरुङले अभिनय गरेको छ ।गीतमा तीजमा माईती घर जान नपाउदाको चेलीको पीडालाई ब्यक्त गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...