संगीत किङ्ग राजेश पयाल र कुशल थुलुङ्ग इजरायलमा ,नया बर्षको दुई वटा कार्यक्रम हुँदै इजरायलमा ।

सिनेमा/मनोरन्जन

संगीत किङ्ग राजेश पयाल र कुशल थुलुङ्ग इजरायलमा ,नया बर्षको दुई वटा कार्यक्रम हुँदै इजरायलमा ।
अप्रिल १२ तेल अभीव :– अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा आयोजित आज हुने सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक राजेश पायल राई र गायक कुशल थालङ इजरायल आई सक्नु भएको छ । कलाकारहरुको स्वागतको लागि अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङ सहित पदाधिकारीहरु बेन्गुरिएन अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको थियो ।नयाँ बर्ष २०७६ सांगितिक कार्यक्रम आज अर्थात् १२ अप्रिल २०१९ साँझ ७ बजे देखि तेलअविव स्थित हगना – १३५ बेतबारबर हलमा डाक्टर महाविर पुनद्वारा संचालित “राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हुन लागिएको हो । लेबेन्सकी पार्क देखि साँझ ०६:३० बजेबाट कार्यक्रम स्थल सम्म निशुल्क बसको सुविधा रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...