स्थानीय
स्थानीय विषय अन्तर्गतका लेखहरु
मालपोत र नापी कार्यालय कास्कीमा जग्गा दलाललाई प्रवेश निषेध |
जुलाई १७ पोखरा :- बिचौलियालाई मालपोत र नापी कार्यालय कास्की पोखरामा प्रवेशमा रोक लगाइने भएको छ ।साउन १ गते (आज )देखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र नगराउनु हुन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । सचिव मैनालीद्वारा जारी विज्ञप्तिमा गलत कामकाज गर्ने […]
2,640 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
पोखरा लेखनाथ महानगर पालिकाको नाम पोखरा मात्रै रहने |
जुन २७ फिस्टेल न्युज:-पो खरा लेखनाथ महानगर पालिकाको नाम लामो भएको र लेखनाथ हटाउनुपर्ने आवाज उठेपछि महानगरको नगरसभाले लेखनाथ हटाएको छ ।महानगरको जारी तेस्रो नगरसभाले महानगरको नामवाट लेखनाथ हटाउने प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो । महानगरका वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले सोमबार नाम फेर्ने प्रस्ताब पेस गरेका थिए […]
2,178 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरा लेखनाथ महानगर पालिकाका मेयरले डोजर चलाएर उद्घाटन गर्दा पत्रकार सहित ५ जना फिर्के खोलामा पुगे |
जुन १५ पोखरा :-पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग(फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी क्षेत्री र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको […]
2,032 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरामा नारा ,जुलुसका लागि निषेधित क्षेत्र तोक्यो |
जुन ११ पोखरा :-जिल्ला प्रशासन कार्यालयले पोखरा महानगरपालिकाको विभिन्न ठाउँमा भेला, जुलुस तथा र्याली नगर्न सूचना प्रकाशित गरेको छ ।कार्यालयले पोखरा–३ पूर्व नदीपुर, उत्तरमा पृथ्विनारायण क्याम्पसतर्फको सिमल रुख, पश्चिममा बागबजारतर्फ पर्खाल भन्दा १ सय मिटर परसम्म ४ किल्ला क्षेत्र तोकेको छ । त्यसगरी पोखरा–७ मा उत्तरतर्फ फिर्के चौतारो, दक्षिणतर्फ संघीय प्रहरी इकाई कार्यालय प्रवेशद्वार र […]
2,414 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पोखरा लेखनाथ मनपामा कार्यालय समय भित्र फेसबुक चलाउन नपाउने |
अप्रिल २ पोखरा :- पोखरा लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा फेसबुकलगायत सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा समस्या परेको भन्दै महानगरले कर्मचारीलाई फेसबुकमा प्रतिबन्ध लगाएको हो । मोबाइल, ल्यापटप र डेस्कपटमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि मेयर मानबहादुर जिसीको निर्देशनमा फेसबुक बन्द गरिएको हो […]
2,328 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्यांग्जाको वालिङ्गमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ,२ गम्भीर घाइते |
फेब्रअरी १९ पोखरा :-वालिङ्ग मिर्दी देखि सेखाम जाँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ |मिर्दिबाट सेखामको लागि छुटेको जिप करिब ५ ,३० बजे तिर लालुपाते भन्ने ठाउमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएको छ |घाइतेहरुको वालिङ्गमा उपचार भै रहेको र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि […]
2,017 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
मिटरमा चल्ने भए पर्यटकीय शहर पोखराका ट्याक्सीहरु |
जनवरी१३ पोखरा :- पोखरामा संचालन हुने सवै ट्याक्सीहरु अवदेखी मिटरमा चल्ने भएका छन् । लामो समय मिटरमा चल्न आनाकानी गरेको ट्याक्सी व्यवसाय समिति पोखराले समिति मातहतका सवै ट्याक्सीहरुलाई मिटरमा चलाउन तयार भएको हो ।शुक्रवार जिल्ला प्रशासनमा भएको सर्वपक्षिय वैठकले ट्याक्सी मिटरमा चलाउने र व्यवसायीले उठाउँदै आएको भाडा समायोजनको माग सम्वोधनको लागि यातायात व्यवस्था कार्यालय गण्डकी […]
2,341 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्यांग्जाको पित्लेकमा ल्होसारको दिन पारेर कोहिम्बो धिंको समुदघाटन |
जनवरी ०१ फिष्टेल न्यूज सम्बतदाता लोकेन तमु पोखरा :- तमु जातिको पवित्र धार्मिक पहिचानको मुख्य स्थल कोहिबो धिको स्याङ्जाको पित्लेकमा समुदघाटन भएको छ । स्याङ्जाको दक्षिणी भागमा अवस्थित सुन्दर ग्रामीण होमस्टे समेत रहेको वालिङ नपा-५ पित्लेक गाउँमा तमु ल्होसारको अवसरमा समुदघाटन भएको हो । तमु सुधार समिति पित्लेकको अग्रसरतामा रु २६,४५,१७०/- लागतमा निर्मित तमु कोहिबो […]
3,341 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 3.00)
संगमयुवा परिवारको १४ औ बार्षिक उत्सव तथा शुक्रबारे मेला २०७४ भब्य रुपले सम्पन्न ।
नोवेम्बर २९ स्याङ्गजा:-स्याङ्गजा जिल्ला साबिकको एलादी ४ र हाल वालिङ्ग नगरपालिका वडा नम्बर ४, एलादीमा संगम युवा परिवारको १४ औँ बार्षिक तथा शुक्रबारे मेला २०७४ भव्यताका साथ सम्पन्न भएकोछ।प्रत्येक बर्ष मनाउदै आइरहेको एलादीबासीहरुको मुख्य चाड को रुपमा चिनिने “शुक्रबारे पर्व” हरेक बर्षको मङ्सिर महिनाको दोश्रो शुक्रबारका दिन मनाउदै आएका छन्. बिशेषता, शुक्रबारे माईको पूजाआजाका साथ […]
3,320 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
अन्तत शुरु भो पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम ।
नोवेम्बर १४ पोखरा :- नेपालीहरुलाई चुनावीले तताइरहेका बेला चिनियाँ सरकारी स्वामित्वको निर्माण कम्पनीले पोखरा विमानस्थल निर्माणको काम अघि बढाएको छ ।आइतबारदेखि डोजर, एक्साभेटर, लोडर र ट्रिपर लगायत उपकरण विमानस्थल निर्माणमा परिचालन भएका छन् ।चिनियाँ संस्कृतिअनुसारको पूजा गरी ती उपकरण र मजदुरलाई जमीन सम्याउन खटाएको जानकारी ठेकेदार कम्पनीका तर्फबाट पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले दिए […]
2,174 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)