आज सुनको मूल्यमा गिरावट, कतिमा काराेबार हुँदै छ ?

व्यापार

आज सुनको मूल्यमा गिरावट, कतिमा काराेबार हुँदै छ ?
काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार १ सय रूपियाँमा काराेकार भएको थियाे । शुक्रबार (आज) तेजावी सुनकाे मूल्य ९६ हजार ४ सय रूपियाँमा काराेकार भइरहेकाे छ । हिजाे बिहिबार चाँदीको  मुल्य १ हजार ३सय ४५ मा काराेबार भएकाे थियाे भने  शुक्रबार चाँदीकाे मूल्य १ हजार ३ सय ४० रूपियाँमा काराेबार भइरहेकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...