स्यांग्जाको वालिङ्गमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ,२ गम्भीर घाइते |

स्थानीय

स्यांग्जाको वालिङ्गमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ,२ गम्भीर घाइते |

फेब्रअरी १९ पोखरा :-वालिङ्ग मिर्दी देखि सेखाम जाँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ |मिर्दिबाट सेखामको लागि छुटेको जिप करिब ५ ,३० बजे तिर लालुपाते भन्ने ठाउमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएको छ |घाइतेहरुको वालिङ्गमा उपचार भै रहेको र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि पोखरा लगिएको जानकारी आएको छ |

pizap.com15190677287831

प्रत्येक बर्ष ग्रामिण सडकमा हुने दुर्घटनाहरु बढ्दै गईरहेको छ |सडक राम्रो नहुनु ,सवारी साधनको क्षमता भन्दा बढी यात्रु बोक्नु ,सवारी चालकहरुको लापरबाही ,सवारी साधनको मर्मत नगर्नुले यस्ता दुर्घटना हुने गरेको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...