तनहुँको थप्रेक गाउँमा तमु प्ये ल्हु संघ इकाई गठन ।

स्थानीय

तनहुँको थप्रेक गाउँमा तमु प्ये ल्हु संघ इकाई गठन ।
फिस्टेल न्युज फागुन ४ पोखरा :-शुक्ल गण्डकी नगर पालिका १ थप्रेकमा शनिबार भएको गुरुङ समुदायको भेलाले तमु प्ये ल्हु संघ थप्रेक गाउँ इकाई समिति तनहुँ गठन गरेको छ । तमु प्ये प्ये ल्हु संघ तनहुँ शाखाका अध्यक्ष जसबहादुर पह्च्युको अध्यक्षता,केन्द्रिय बरिस्ठ उपाध्यक्ष क्या। इन्द्रबहादुर चह्म्रु तमुको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले लेलिन तमुको अध्यक्षतामा १३ सदस्यीय थप्रेक गाउँ इकाई तदर्थ समिति गठन गरेको छ,जस्को उपाध्यक्षमा नुनुमाया तमु,सचिव कुमार मोहोन तमु,सहसचिव पन्चराज तमु,कोषाध्यक्ष सबिता तमु,सदस्यहरुमा क्रमशः अनिल तमु,जितेन्द्र तमु,होमबहादुर तमु,गणेश कुमार तमु,कर्णबहादुर तमु,बिजय तमु,भोजराज तमु,अक्कल तमु रहेकाछन ।तमु प्ये ल्हु संघ केन्द्रिय युवा समितिका पुर्ब सहसचिव ममिता पह्च्यु तमुले संचालन गरेको कार्यक्रममा सुर्यबहादुर तमु,केन्द्रिय सङ्ग्ठन प्रमुख हर्क योज तमु,तमु ह्युल छोज धि तनहुँका अध्यक्ष खेमराज क्रोम्जे तमु,तमु ह्युल छोज धिका पुर्ब केन्द्रिय कोषाध्यक्ष दलमान तमु,समाजसेवी कृष्णबहादुर तमु,पच्यु चिवा चुनबहादुर तमु,क्ल्हेपृ चिवा बिजय तमु,तमु प्ये ल्हु संघ युके शाखाका सल्लाहकार सदस्य पुर्णबिर तमु लगायले बोल्नुभएको थियो । नवनिवाचित समितिलाइ केन्द्रिय महासचिव शान्ती पर्जु तमुले बधाइ,एवम् तनहुँ जिल्ला अध्यक्षले सपथ खुलाउनु भएको थियो !कार्यक्रममा केन्द्रिय सह सचिब लोकेन पह्च्यु तमु,केन्द्रिय कोषाध्यक्ष कन्चन ल्हेगे तमु ,केन्द्रिय युवा बिभाग प्रमुख चिनिमाया तमु,लगायतको उपस्थिति रहेको थियो | तमु प्ये ल्हु संघ युके शाखाका सल्लाहकार सदस्य पुर्णबिर तमुको पहलमा भेला सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...