हंगकंगबाट अग्नि पीडितलाई आर्थिक सहयोग हस्तान्तरण ।

स्थानीय

हंगकंगबाट अग्नि पीडितलाई आर्थिक  सहयोग  हस्तान्तरण ।
अप्रील २५ पोखरा :- स्याङ्जा जिल्ला वालिङ नगर पालिका -३ बुढाकोट (खैरीचौर) निबासी डिम बहादुर गुरुङको घर गत मार्च १० तारिखका दिन आगो लागि भई पूर्ण रुपमा नष्ट भएको हुंदा अग्नि पीडित डिम बहादुर गुरुङलाई हङकङमा रहेका समाज भिरकोट आठथर तमु समाजका सदस्यहरुले स्वेच्छाले आर्थिक सहयोग गरेका छन र उक्त रकमलाई समाजकै सह-सचिव विश्वाश गुरुङले वालिङ नगर पालिका -३ का वडा अध्यक्ष सुक राज गुरुङ र समाजसेवी तथा वालिङ उद्योग वाणिज्य संघका सचिव पदम राज गुरुङ लगायत वडा ३ का अन्य भद्र भलादमीहरुको रोहबरमा अग्नि पीडित डिम बहादुर गुरुङलाई हस्तान्तरण गरेका छन। सहयोग गर्नु हुने सहयोगी मनहरुको नाम यस प्रकार रहेका छ। १, अध्यक्ष- मन बहादुर गुरुङ - HK$ 500 २, सल्लाहकार - मोहन (टिला) गुरुङ - HK$ 500 ३, सल्लाहकार - चेत बहादुर गुरुङ - HK$ 500 ४, सल्लाहकार भुपेन गुरुङ - HK$ 506 ५, सचिव मुक काजी (काजी) गुरुङ - HK$ 500 ६, सह - सचिव - बिश्वास गुरुङ - HK$ 501 ७, सल्लाहकार - औमती गुरुङ - HK$ 500 ८, सदस्य कल्पना र पूर्ण गुरुङ - HK$ 500 ९, जयन्ती र कमल गुरुङ - HK$ 300 १०, ममता गुरुङ - HK$ 200 ११, दीपा गुरुङ - HK$ 200 १२, किनु गुरुङ - HK$ 200 १३, उपाध्यक्ष दिल कुमार गुरुङ - HK$ 200 १४, धना गुरुङ - HK$ 200 १५, सल्लाहकार कहरसिं गुरुङ - HK$ 200 १६, सल्लाहकार - बिल बहादुर गुरुङ - HK$ 200 १७, सल्लाहकार रुकमान गुरुङ - HK$ 200 १८, कौ गुरुङ - HK$ 200 १९, प्रेम गुरुङ - HK$ 200 २०, भिम प्रसाद गुरुङ - HK$ 200 २१, मिन बहादुर गुरुङ - HK$ 200 २२, भिम (ठाकु) गुरुङ - HK$ 200 २३, चन्द्रसिं गुरुङ - HK$ 200 २४, चौसन गुरुङ - HK$ 200 २५, गोबिन्द गुरुङ - HK$ 200 २६, तिर्थ गुरुङ- HK$ 111 २७, विक्की गुरुङ - 105 २८, हरी गुरुङ - 101 २९, सोम कुमारी गुरुङको साथी - 100 संकलित रकम हङकङ डलर - 7,942 ( नेरु १ लाख १२ हजार )

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...