नेपाली होचा कलाकार दिपेन शाहको मृत्यु ।

अन्य

नोवेम्बर १६ काठमाडौँ :- हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार दिपेन शाहको निधन भएको छ ।

उनको बिहीबार बिहान १९ वर्षको उमेरमा निधन भएको हो ।नेपालकै होचा कलाकारको रुपमा परिचय बनाएका शाह केही वर्षयता बोनम्यारो रोगबाट पीडित थिए उनीको उचाई ३१ इञ्च मात्र थियो ।धादिङ घर भएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।शाहका २ दिदी सर्जुना र सुजता र १ दाजु दिपेश छन् ।उनले विभिन्न चलचित्रमा समेत अभिनय गरेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...