नेपाल सरकारले प्रदेश प्रमुख र राजधानी तोके |

अन्य

नेपाल सरकारले प्रदेश प्रमुख र राजधानी तोके |

जनवरी १७ काठमाडौँ :- नेपाल सरकारले बुधबार प्रदेश प्रमुख र प्रदेशको अस्थाई राजधानी तोकिएको छ |नेपाली कांग्रेस र मधेश केन्द्रीत दलको सहमतिमा सातै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएका छन् । उनीहरु मध्ये केही चर्चित अनुहार हुन भने केही अहिले मात्रै चर्चामा आएका छन् ।

प्रदेश १:-गोविन्द सुब्बा (अंग्रेजीका प्राध्यापक)

प्रदेशको अस्थाई राजधानी :-बिराटनगर

प्रदेश २ :- रत्नेश्वरलाल कायस्थ(पूर्व सचिव)

प्रदेशको अस्थाई राजधानी :-जनकपुर,

प्रदेश ३:- अनुराधा कोइराला (माइती नेपाल संस्थापक )

प्रदेशको अस्थाई राजधानी :- हेटौडा,

प्रदेश ४ :- बाबुराम कुँवर (पूर्व महान्याधिवक्ता)

प्रदेशको अस्थाई राजधानी :-पोखरा

प्रदेश ५:- उमाकान्त झा (पुर्व स्वास्थ्य मन्त्री)

प्रदेशको अस्थाई राजधानी :-रुपन्देही

प्रदेश ६:- दुर्गा खनाल ( राष्ट्रिय सभा सदस्य)

प्रदेशको अस्थाई राजधानी :- सुर्खेत

प्रदेश ७:- मोहनराज मल्ल( पुर्व सहायक मन्त्री)

प्रदेशको अस्थाई राजधानी :- धनगढी

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...